समाज

जिल्लामा नयाँ इतिहास निर्माण गर्ने उद्घोष गर्दै धनकुटा-काठमाण्डौ सम्पर्क समिति पुर्नगठन

धनकुटा । नेपाली कांग्रेस धनकुटा काठमाण्डौ सम्र्पक समितिको पूर्नगठन गरिएको छ । काठमाण्डौमा आयोजित शूभकामना आदन प्रदान को अवसरमा सम्पर्क समिति पुर्नगठन गरिएको हो । नेपालीहरुको महान पर्व बडादशै,दीपावली,नेपाल सम्वत,छठ,उधौली

धनकुटाको विश्रान्ति मन्दिर परिसरमा दुर्गा नवोरात्रोत्सव पुजा प्रारम्भ

धनकुटा,१० असोज । हिन्दु नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा धनकुटाको विश्रान्ति मन्दिर परिसरमा दुर्गा नवोरात्रोत्सव पुजा प्रारम्भ गरिएको छ । बडादशैंको नवौं दिनसम्म निरन्तर पुजा, भजन,किर्तन गरिने र अन्तिम दिन

धनकुटा माओवादीमा विद्रोह, स्वतन्त्र उम्मेदवारी दिन भण्डारी सहितको सामूहिक राजीनामा

धनकुटा,९ असोज । माओवादी केन्द्र धनकुटाको सिंगो जिल्ला समन्वय समितिले सामुहिक राजीनामा दिएको छ । केन्द्रमा आबद्ध सबै पोलिट ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य, जनवर्गीय कमिटीसहित समन्वय

एमालेले अपनत्व नलिएको र गठबन्धनले मसला बनाएको कफी परियोजना

जीवनप्रसाद राई । अपार उत्साह र जोसले भरिएको स्थानीय तहको निर्वाचन २०७४ ले धनकुटा जिल्लाका ७ वटै स्थानीय तहमा नेकपा एमालेले क्लिन स्वीप गरेको थियो । यसैले नेकपा एमाले प्रति

दशैं नजिकिए संगै धनकुटामा पनि खसी–बोकाको बिक्री वितरण बढ्यो

धनकुटा,८ असोज । दशैं नजिकिए संगै धनकुटाका साप्ताहिक बजारहरुमा दशैंका लागि खसी–बोका बिक्री वितरणको गर्न आउने व्यापारी तथा किसानको संख्या बढ्दै गएको छ । धनकुटा सदरमुकाम सहित जिल्लाका अन्य स्थानमा

ओक्मालुङमा बीउ स्रोतका लागि बेमौसमी स्कुस खेती शुरु

धनकुटा खबर संवाददाता । धनकुटा नगरपालिका वडा नम्बर १ को ओक्मालुङमा आज एक समारोहका बीच धनपा १ का वडा अध्यक्ष ओङ्द तामाङले साततले गुफा कृषि सहकारी संस्था लि.मा आवद्ध ३६

नेकपा एमाले धनकुटाको प्रदेश निर्वाचन क्षेत्र (ख) र प्रतिनिधि सभा, क्षेत्र समन्वय कमिटी सम्पर्क कार्यालय उद्घाटन

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले धनकुटाको प्रदेश निर्वाचन क्षेत्र (ख) र प्रतिनिधि सभा, क्षेत्र समन्वय कमिटी सम्पर्क कार्यलयको उद्घाटन गरिएको छ । धनकुटा नगरपालिका १ हिले बजार माईक्रो

धनकुटामा ढोका बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृ’त्यु

धनकुटा,असोज ७ । धनकुटामा आज करेण्ट लागेर एक व्यक्तिको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा धनकुटा नगरपालिका वडा नं ६ पात्लेका ५७ वर्षका राज बहादुर राई रहेका छन् । धनकुटा

हिले बजारको किराना तथा खाद्य पसलको अनुगमन,४५ हजार भन्दा बढीको म्याद नाघेका खाद्य सामाग्री बरामद गरि नष्ट

धनकुटा,असोज ७ । धनकुटाको हिले बजारको किराना तथा खाद्य पसलको आज अनुगमन गरिएको छ । अनुगमनको क्रममा ४५ हजार भन्दा बढीको म्याद नाघेका खाद्य सामाग्री बरामद गरि नष्ट गरिएको अनुगमन

प्रवल जनसेवाश्री पदक प्राप्त खनाललाई धनकुटा नगर कार्यपालिकाले गर्यो सम्मान

धनकुटा,७ असोज । संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपतिबाट प्रवल जनसेवाश्री पदकबाट विभुषित धनकुटा नगरपालिकाका वाताबरण शाखा अधिकृत उपेन्द्र खनाललाई धनकुटा नगर कार्यपालिकाले सम्मान गरेको छ । आज एक कार्यक्रमका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।