समाज

धनकुटामा भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा, असोज ७ । प्रहरी चौकी मुलघाट,धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक कप्लेश्वर स्वर्णकार भाद्र महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । सर्बोत्कृष्ट घोषित भएका श्वर्णकारले विभागिय नीति अनुरुप आदेश निर्देशनको

दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रको गुणस्तरलाई सुधार गर्न आवश्यक : सांसद राई

धनकुटा । नेपालमा दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रको गुणस्तरलाई सुधार गर्न आवश्यक रहेको संघिय सांसद राजेन्द्र राईले बताउनु भएको छ । धनकुटाको सहिदभुमी गाँउपालिका वडा नं ७ स्थित टपुदेवी

धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन सुरु

धनकुटा,५ असोज । चार्डपर्व नजिकिए संगै धनकुटामा बजार अनुगमन लाई तिव्र पारिएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटा, उद्योग बाणिज्य संघ, राष्ट्रिय

किरात राई यायोख्खा धनकुटाको ७ औं जिल्ला अधिवेशन सम्पन्न, उद्धवमणी राईको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन

धनकुटा । किरात राई यायोख्खा धनकुटाको ७ औं जिल्ला अधिवेशनबाट उद्धवमणी राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । मंगलबार साँझ सम्पन्न अधिवेशनले अधिवेशनले १६ सदस्यीय नयाँ कार्य समिति

मेरो कार्यकालमा धनकुटाको बिकास निर्माणका लागि ३० अर्ब भन्दा बढी बजेट ल्याएं : राजेन्द्र राई

धनकुटा । प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले आफ्नो करिब पाँच बर्षे कार्यकालमा विकास निर्माणका लागि धनकुटामा ३० अर्ब भन्दा बढी बजेट ल्याएको दावी गरेका छन् । आफ्नो कार्यकालमा भएका

धनकुटामा मोटरसाइकल दुर्घटना हुंदा २ जना घाइते

धनकुटा,४ असोज । धनकुटाको पाख्रिबास नगरपालिका ४ सिमखेत स्थित मध्येपहाडी लोकमार्गमा मोटरलाइकल दुर्घटना भएको छ । पाख्रिवासबाट लेगुवा तर्फ जाँदै गरेको को २६ प १६८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना

पाख्रीबासमा नगर स्तरीय दोस्रो खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबासमा आठौं संविधानको अवसरमा “सचेत युवाहरुको पहिचान, समाज विकासमा योगदान” (Conscious Youths’ Identity Contribution in Developing Society) विषयक नगर स्तरीय दोस्रो खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ

प्रेस मञ्च नेपाल,धनकुटाको अध्यक्षमा चेम्जोङ

धनकुटा,३ असोज । प्रेस मञ्च नेपाल धनकुटाको दोश्रो जिल्ला अधिवेशनले हेमन्त चेम्जोङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ । मञ्चको जिल्ला उपाध्यक्षमा सन्तोष राई, सचिवमा शान्ता मगर, सह–सचिवमा सुरेश याम्फू

संविधान दिबसको अबसरमा बनझाँक्री पार्कको सरसफाई

धनकुटा,३ असोज । संविधान दिबसको अबसर पारेर धनकुटाको महालक्ष्मी नगरपालिकाले पर्यटकीय क्षेत्र बनझाँक्री पार्कको सरसफाई गरको छ । संविधान दिवशको अवसर पारेर महालक्ष्मी नगरपालिकाका प्रमुख धुव्रराज रायको नेतृत्वमा महालक्ष्मी नगरपालिका

धनकुटामा “सुरक्षित लगानीका उपाय ” लगानीकर्ता शिक्षा कार्यक्रम सम्पन्न

धनकुटा,२ असोज । धनकुटामा अनलाईन सेक्युरीटिज लिमिटेडले सेयर बजार र यसमा हुने कारोबारको बारे जानकारी दिने उद्धेश्यले लगानी कर्ता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । अनलाईन सेक्युरीटिज लिमिटेडले सेयर बजार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।