समाज

शिक्षाकर्मि बचत तथा ऋण सहकारी संस्था धनकुटाको ११ औं बार्षिक साधारण सभा सम्पन्न

धनकुटा,४ पुष । शिक्षाकर्मि बचत तथा ऋण सहकारी संस्था धनकुटाको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । “ पारस्परिक सहयोग र उदारता विपतकालिन परिवेशमा हाम्रो सहकारीता” भन्ने मुलनाराका

केन्द्रिय सदस्यको मतगणना जारी : सुनिल बहादुर थापा १५ नम्बरमा

धनकुटा,४ पुष । नेपाली कांग्रेसको १४ औं महाधिबेसन अन्र्तगत खुल्ला ३५ केन्द्रीय सदस्यका लागि मतगणना जारी छ। जसमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री सुनिल बहादुर थापाले २ हजार ९ सय ९३

धनकुटामा आजबाट ट्राफिक सप्ताह मनाउन सुरु(फोटो फिचर)

धनकुटा । धनकुटामा आजबाट ट्राफिक सप्ताह मनाउन शूरु गरिएको छ । दिन प्रतिदिन बढ्ढो सवारी दु’र्घटना तथा ट्राफिक ब्यबस्थापनमा देखिएका समस्या समेतलाई सम्बोधन गर्न, सवारी दु’र्घटना र सो बाट हुन

पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को मेगा अडिसन सम्पन्न,को-को भए छनौट ?

धनकुटा । टिन्ज कृउ डान्स सेन्टर र सरस्वती युवा क्लब धनकुटाको संयुक्त आयोजनामा भईरहेको रहेको गायन तथा नृत्य प्रतियोगिताको पुर्वाञ्चल गट ट्यालेन्ट सिजन ४ को मेगा अडिसन सम्पन्न भएको छ

धनकुटामा आजबाट प्रदेश १ स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु

धनकुटा,३ पुष । धनकुटामा आजबाट प्रदेश १ स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । धनकुटा जिल्ला व्याडमिन्टन संघको आयोजनामा आजबाट प्रदेश १ स्तरिय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा खुल्लामा

धनकुटामा ट्राफिक सप्ताह कार्यक्रमको व्यापक तयारी, दैनिक ट्राफिक गतिबिधि सहित

धनकुटा । दिन प्रतिदिन बढ्ढो सवारी दुर्घटना तथा ट्राफिक ब्यबस्थापनमा देखा परेका समस्या समेतलाई सम्बोधन गर्न, सवारी दुर्घटना र सो बाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यका साथ धनकुटामा भव्य

शिक्षकमा कोरोना संक्रमण देखिएपछि जालपादेबी माबिको पठनपाठन बन्द

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका ४ स्थित श्री जालपादेवी माध्यमिक बिद्यालयको पुष ३ गते पूर्व निर्धारित ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस अर्को सुचना प्रकाशित नहुंदा सम्मलाई स्थगित गरिएको छ

माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

धनकुटा, २ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम

धनकुटा अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

धनकुटा,२ पुष । नेपाल सरकारका संघिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसादद खापुङको पहलमा जिल्ला अस्पताल धनकुटालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । २ थान विपाईप मेसिन, २ थान भ्याकुम

पशु स्वास्थ्य शिविर सञ्चालन

धनकुटा । सहिदभुमि गाँउपालिका धनकु्टाले आज वडा नं १ घंगरुमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिविरमा ७५ घरधुरीका कृषकले पालेका पशु्पन्छि उपचार तथा औषधि वितरण गरिएको पशुशाखा प्रमुख



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।