समाज

विद्यालयको ६५ औ वार्षिक उत्सवको अवसरमा सॉंसद राईद्वारा भवनको उद्घाटन

धनकुटा । महालक्ष्मी नगरपालिका वडा नं ९ गणेशटार स्थित राम माध्यमिक विद्यालयले ६५ औ वार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । विद्यालयले ६५ औ वार्षिक उत्सव को अवसरमा

धारापानी आधारभुत विद्यालय सिन्धसारमा अतिरिक्त क्रियाकलाप सञ्चालन

पौष १,धनकुटा । धनकुटाको चौविसे गाउँपालिका २ मुढेवासको श्री धारापानी आधारभुत विद्यालय सिन्धसारमा आज अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको छ । विद्यालयको आयोजनामा भएको अतिरिक्त क्रियाकलाप अन्र्तगत स्रुती लेखन र हिसाब

महालक्ष्मीका मेयर नेपालको नयाँ कामः घर–घरमा पुगेर बेहुला–बेहुलीलाई नव दम्पती कार्ड प्रदान

धनकुटा, १ पुस । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल अहिले नगरक्षेत्रमा हुँने अधिकांस विवाहमा पुग्ने गर्छन् । उनले बिहे घरमा पुगेर बेहुला–बेहुलीलाई दाम्पत्य जीवनको शुभकामना दिने मात्र हैन एउटा

पार्टीलाई नया ढंगबाट अघि बढाउन सभापती देउवालाई नेपाली कांग्रेस धनकुटाको सुझाव

पौष १,धनकुटा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नव निर्वाचित सभापती शेर वहादुर देउवालाई नेपाली कांग्रेस धनकुटाको टोलीले शूभकामना तथा बधाई ज्ञापन गरेको छ । काठमाण्डौ स्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा

शहिदभुमी गाउँपालिकाका सहकारी सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान

धनकुटा । धनकुटाको शहिदभुमी गाउँपालिकाका सहकारी सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान गरिएको छ । गाउँपालिकाको सात वटै वडाका १९ सहकारीका सहकारीको विषयमा कुनै पनि प्रकारको तालिम नलिएका २८ जनालाई तालिम

धनकुटामा २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन

धनकुटा । धनकुटामा यो वर्ष २३ हजार ३९ मेट्रिक टन मंशिरे धान उत्पादन भएको छ । ७ हजार ३ सय १४ हेक्टर क्षेत्रफलमा लगाईएको धान खेतीबाट २३ हजार ३९ मेट्रिक

ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजनाको धनकुटामा अन्तरक्रिया

धनकुटा,२९ मंसिर । कृषि उपज उत्पादनपछिको ब्यबस्थापन र मूल्य श्रृंखलामा सघाउने उद्देश्यले स्थापना भएको ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यलय पाख्रिवास धनकुटाले धनकुटामा सरोकार वालाहरु संग अन्र्तकृया

पाख्रीबासमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम

धनकुटा, २८ मंसिर ।डिजिटल वित्तीय चेतना अभिवृद्धिका लागि ग्लोबल आइएमई बैंकले धनकुटाको पाख्रीबासमा वित्तीय साक्षरता/डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने/गराउने लक्ष्यका साथ

सहिदभुमि गाउपालिकामा सहकारी सदस्यहरुलाई सहकारी सम्बन्धि तालिम प्रदान

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकाका सहकारी सदस्यहरुलाई सहकरी सम्बन्धि विभिन्न्न विषयमा तालिम प्रदान गरिएको छ । गाउपालिकाद्धारा आयोजित अभिमुखिकरणमा सात वटै वडाका सहकारी सदस्यहरुलाई सहकारीको मुल्यमान्यता, संस्थापन कार्यविधि,सहकारी सुशासन अवस्था,

सहकारी सम्वन्धि दुई दिने आधारभुत अभिमुखिकरण आजदेखि शूरु

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकामा सहकारी सम्वन्धि दुई दिने आधारभुत अभिमुखिकरण आजदेखि शूरु भएको छ । अभिमुखिकरणको गाउपालिका अध्यक्ष मनोज राईले उदघाटन गर्नुभएको हो । गाउपालिकाद्धारा आयोजित अभिमुखिकरणमा गाउपालिकाको सात



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।