समाज

छथर तिज गितमा प्रगतिशिल महिला समुह प्रथम

नारायण कुमार राई/धनकुटा २२,भदौ । हरितालिका तिजको अबसरमा छथर जोरपाटी गाउँपालिकामा आयोजित गायन प्रतियोगिता तथा खुला नृत्य प्रतियोगितामा गायन तर्फ वडा नं.५ को प्रगतिशिल महिला समुह र खुला नृत्य प्रतियोगिता

धनकुटामा आज थप ३ जनामा संक्रमण , सक्रिय संक्रमितको संख्या ४८

धनकुटा,२२ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४८ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी

कांग्रेस वडा कार्य समिती पाख्रीबासको १४ औं महाधिबेशनबाट १० वटै वडामा सर्बसम्मत चुनिएका यी सभापतिहरु

धनकुटा । हिजो नेपाली कांग्रेस वडा कार्य समिती पाख्रीबासको ऐतिहासिक १४ औं महाधिबेशन सम्पन्न भएको छ । अधिबेसनबाट सबै वडामा सर्बसम्मत नेतृत्व चयन भएको पाख्रीबास नगर कमिटि सभापति प्रेम भण्डारीले

धनकुटामा जिल्ला पदधिकारीहरु तथा नेताहरु क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

धनकुटा,२३ भाद्र । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत धनकुटा नगरपालिकाका विभिन्न वाडहरुमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भने जिल्ला समितिका पदाधिकारीहरु क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका छन

छथर जोरपाटीले शुरु ग¥यो शैक्षिक करार सम्झौता कार्यक्रम

नारायण कुमार राई/धनकुटा,२१ भदौ । सामुदायिक बिद्यालयहरुको गुणस्तर थप सुधार गर्न छथर जोरपाटी धनकुटाले चाल्ु आर्थिक बर्षका लागि आफ्ना सामुदायिक बिद्यालयहरुमा १ बर्षे करार सम्झौता कार्यक्रम शुरु गरेको छ ।

स्वास्थ्य सामाग्रीमा सरकारको एक पैसा परेको भए प्रमाणित गरेर देखाउन एमाले धनकुटालाई थापाले दिए चुनौती

भाद्र २१,धनकुटा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज  धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ७ र ८ को अधिवेशन सम्पन्न भएको छ । सहमती, सहकार्य र एकताको सन्देश दिदै वडा

धनकुटामा आज थप ८ जनामा संक्रमण , ८ संक्रमणमुक्त ! सक्रिय संक्रमितको संख्या ४५

धनकुटा,२१ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउंसो १ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी

माओवादी केन्द धनकुटाद्वारा पार्टीको राजनीतिक,सांगठानिक तथा समसायिक प्रस्तावहरु सार्वजनिक

धनकुटा । नेकपा माओवादी केन्द धनकुटाले पार्टीको राजनीतिक,सांगठानिक तथा समसायिक प्रस्तावहरु सार्वजनिक गरेको छ । गत भदौ १८ गते वसेको पार्टीको जिल्ला समन्वय समितिको वैठकले गरेको प्रस्तावहरु पत्रकार सम्मेलन मार्फत

धनकुटामा ५ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा

ईश्वर थापा/धनकुटा । धनकुटामा नेकपा (एमाले)का पाँच जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । आइतबार जिल्ला निर्वाचन कार्यालय धनकुटामा पुगेर उनीहरूले एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका

पाख्रीबास आधारभूत अस्पतालले स्वास्थ्य सामाग्री लिन नमानेपछि(भिडियो सहित)

भाद्र २०,धनकुटा । कोभिड-१९ संक्रमण नियन्त्रणलाई लक्षित गर्दै पूर्वसंविधानसभा सदस्य हेमराज भण्डारीको पहलमा ल्याईएको स्वास्थ्य सामाग्री लिन पाख्रीवास आधारभुत अस्पतालले अस्वीकार गरेको छ । स्वास्थ्य सामाग्री लिएर स्वयम पूर्वसंविधानसभा सदस्य भण्डारी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।