समाज

धनकुटामा आज थप ११ जनामा संक्रमण पुष्टि,३८ संक्रमणमुक्त

धनकुटा,१० भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८९ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी

यी माग राख्दै नेपाली कांग्रेस धनकुटाको टोलिले बुझायो प्रधानमन्त्री समक्ष ११ बुँदे माग पत्र

धनकुटा । धनकुटालाई जिवन्तता दिन माग गर्दै नेपाली कांग्रेस धनकुटाले आज प्रधानमन्त्री शेर वहादुर देउवाको ध्यानर्कषण गराउँदै ११ बुँदे माग पत्र बुझाएको छ ।   धनकुटालाई १ नं प्रदेशको राजधानी

नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीद्वारा ५४ सदस्यीय वाईसिएल नगर कमिटी गठन

धनकुटा,९ भदौ । नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीले ५४ सदस्यीय वाईसिएल नगर कमिटी गठन गरेको छ । माओवादी केन्द्र पाख्रीवास नगर कमिटी अध्यक्ष मुक्ती बजगाईंको अध्यक्षता तथा जिल्ला संयोजक

धनकुटामा आज थप १५ जनामा संक्रमण पुष्टि,७ संक्रमणमुक्त

धनकुटा,९ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय १६ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार

झुठा प्रचार गरी भ्रम छर्ने कार्यको धनकुटा कांग्रेसले कडा प्रतिवाद गर्ने

धनकुटा,८ भाद्र । नेपाली कांग्रेस धनकुटा र पार्टीका सह-महामन्त्री सुनिल वहादुर थापाको नाम जोडेर गलत ढंगले झुठा प्रचार गरी भ्रम सिर्जना गर्ने कार्य नेकपा एमाले धनकुटाबाट भएकोमा यसको कडा प्रतिवाद

सरकारी स्वास्थ्य सामाग्रीमा काँग्रेसको लोगो ! सामाग्री ट्रष्टले किनेको हो–सुनिल थापा

धनकुटा,८ भदौ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय मार्फत् कोरोना (कोभिड–१९) लागि आएको स्वास्थ्य सामाग्रीमा नेपाली कांग्रेसले आफ्नो पाटीको नाम र लोगो टाँसेर बितरण गर्न खोजेपछि नेकपा एमाले निकट युवा संघ

स्वास्थ्य सामाग्रीको विषयलाई लिएर धनकुटाका राजनीतिक दल वीच आरोप प्रत्यारोपको स्थिति सिर्जना ! एमाले धनकुटाले जारी गर्यो प्रेस विज्ञप्ती

भाद्र ८,धनकुटा । धनकुटाका जनतालाई लक्षित गरि प्राप्त स्वास्थ्य सामाग्रीको विषयलाई लिएर धनकुटाका राजनीतिक दल वीच आरोप प्रत्यारोपको स्थिती सिर्जना भएको छ । आफ्नो पहलमा धनकुटेली जनताका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त

धनकुटामा आज थप १७ जनामा संक्रमण पुष्टि,४३ संक्रमणमुक्त

धनकुटा,८ भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो २ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार

धनकुटामा प्रभावकारी रुपमा स्वास्थ्य सेवा सञ्चालनका लागि सहयोग गर्न आग्रह

धनकुटा । नोवेल शिक्षण अस्पताल विराटनगरका प्रमुख सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा सुनिल शर्मा समक्ष धनकुटाको टोलीले धनकुटामा प्रभावकारी रुपमा स्वास्थ्य सेवा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेको छ

धनकुटामा समेत मनाईयो गाइजात्रा

धनकुटा,७ भदौ । देशका विभिन्न स्थानमा जस्तै धनकुटामा समेत आज गाइजात्रा पर्व मनाइएको छ । धनकुटाका विभिन्न स्थान बाट गाइजात्रा निकालिएको थियो । गाइजात्रा विशेष गरी नेवार समुदायको महत्वपूर्ण पर्व



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।