धनकुटा,१२ भदौ । करिव १ महिना देखि होटलमा थन्काएर राखिएको कोभिड स्वास्थ्य सामाग्रीको स्रोत देखाउन नेकपा एमाले धनकुटाले कांग्रेस सह–महामन्त्री सुनिलबहादुर थापालाई चुनौति दिएको छ । थद्यपी थापाले ११ शुक्रबार
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा कोभिसिल्ड र भेरो सेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेका नगरबासीलाई सुखद् खबर छ । दुवै खोपको दोस्रो मात्रा लगाउने निश्चित भएको छ
धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–१ चित्रेस्थित सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको शुक्रबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको हो ।
भाद्र ११,धनकुटा । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाको पहलमा धनकुटा अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ । कोरोना भा’इरस संक्रमण तिब्र रुपमा फैलदै
धनकुटा । भेडेटार मुनि आज सवारी दूर्घटना भएको छ । धरानबाट धनकुटाको खोकु तर्फ आइरहेको बोलेरो दूर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्र १.०२-००१ ज ४०७७ नं वोलेरो दूर्घटना भएको
धनकुटा । धनकुटाबाट जननिर्वाचित प्रतिनीधि तथा सरकारका प्रतिनीधिहरुलाई पाखा लगाउँदै नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सरकार निकट दलका ब्यक्तिबाट कोभिडका स्वास्थ्य सामाग्रीहरु धनकुटालाई पठाएको छ । धनकुटाका ४ स्थानिय तह,जिल्ला अस्पताल
धनकुटा,११ भदौ । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा नेकपा एमालेका जिल्ला सदस्य सहित महाकाली र तिलेश्वर माबिका एक एक जना शिक्षकलाई बिहिबार राती वडा अध्यक्षको
धनकुटा,११भदौ । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ८७ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो १ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको
भाद्र १०,धनकुटा नेपाल रेडक्रस सोसाइटी धनकुटाले सिधुवा बजारमा माक्स वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसबाट बच्न तथा संक्रमण न्यूनीकरण गर्न छथरजोरपाटी गाउँपालिकाको उपाध्यक्ष भिम कला श्रेष्ठको प्रमुख आतिथ्यमा
विकास घिमिरे/धनकुटा,भदौ १० । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले भदौ १० गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ ।