समाज

भोलि धनकुटा भरिनै यो समयमा विद्युत सेवा अवरुद्ध हुने

धनकुटा । भोलि बिहान ७:३० बजेदेखि दिउंसो ३ बजे सम्म धनकुटा जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ । धरान सब स्टेशनमा कार्य गर्न

धनकुटामा आज पहिले दिन ६ हजार बढीले लगाए भेरोसेल खोप

धनकुटा । धनकुटामा आज ६ हजार वढीले कोरोना विरुद्वको खाोप लगाएका छन् । जिल्लाको सम्पूर्ण स्थानिय तह सबै वडाको १४८ खोप केन्द्र मार्फत ६ हजार २ सय ३४ जनाले भेराेसेल

कोरोना संक्रमणबाट धनकुटामा १ जना पुरुषको मृ त्यु

धनकुटा, १४ साउन । धनकुटामा आज एक कोरोना संक्रमितको मृ त्यु भएको छ ।   धनकुटा नगरपालिका ७ का ५० वर्षका पुरुषको कोरोना संक्रमणको कारण मृ त्यु भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख

धनकुटामा आज थप १६ जनामा संक्रमण पुष्टि,१२ संक्रमणमुक्त

धनकुटा, १४ साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय २४ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण

पूर्व अर्थराज्यमन्त्री स्व.खेवाको ५ औं स्मृति दिवस धनकुटामा यसरी मनाइयो

श्रावण १३,धनकुटा । पूर्व अर्थराज्य मन्त्रि स्व.हरिराज खेवाको आज ५ औं स्मृती दिवस धनकुटामा श्रद्धाञ्जली अर्पण गर्दै मनाईएको छ । यसअघि उहाँको स्मती दिवसको अवसरमा वृहत कार्यक्रमहरु गर्दै आईए पनि

धनकुटाका ५५ वर्ष माथिका नागरिकलाई भोलिदेखी पु:न कोरोना विरुद्धको भेरोसेल खोप लगाईदै

श्रावण १३,धनकुटा । धनकुटाका ५५ वर्ष माथिका नागरिकलाई भोलिदेखी पु:न कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाईदै छ । नेपाल सरकारले चिनबाट खरिद गरेको यो खोप धनकुटाका सातवटै पालिकाका सम्पूर्ण वडाको

धनकुटामा आज थप ५२ जनामा कोरोना संक्रमण पुष्टि,१६ संक्रमणमुक्त

धनकुटा, १३ साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय २२ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले आज दिउँसो ४ बजे सम्मको सार्वजनिक गरिको विवरण

महालक्ष्मीको दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन उद्घाटन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको छ । दमारसहित आसपास क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न चार कोठे पक्की भवन निर्माण

धनकुटामा फेरी बढ्न थाल्यो कोरोना संक्रमण दर

धनकुटा,१२ साउन । निशेधाज्ञा खुकुलो भए संगै धनकुटामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । निशेधाज्ञाको समयमा घटेको संक्रमण एक साता देखि क्रमश बढ्न थालेको जिल्ल प्रसाशन कार्यलय ले सार्वजनिक

धनकुटामा अहिले सम्म ७५ प्रतिशत धान रोपाई

श्रावण १२,धनकुटा । यो वर्ष श्रावण महिनाको झण्डै दोश्रो साता वित्न लाग्दा धनकुटामा अहिले सम्म ७५ प्रतिशत धान रोपाई भएको छ । जिल्लाको कूल धान खेती हुने स्थान मध्ये श्रावण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।