समाज

धनकुटामा आज थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १२,धनकुटा । आज धनकुटाका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अहिलेसम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार २ सय ५७ पुगेको

५५ किसानलाई ३८५ बंगुर पाठो अनुदानमा बितरण

नारायण कुमार राई/धनकुटा.१२ साउन । छथर जोरपाटी गाउँपालिका धनकुटाले करिव ४० लाख बराबरको ३८५ बंगुरको पाठा-पाठी र आवश्यक सामाग्रीहरु किसानलाई अनुदानमा बितरण गरेको छ । पालिकाले गत आर्थिक बर्ष २०७७÷०७८

धनकुटामा आज थप २३ जनामा संक्रमण पुष्टि,१६ संक्रमणमुक्त

धनकुटा,११ साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ६५ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार

कोरोना संक्रमण नियन्त्रण वारे जानकारी तथा परामर्श

श्रावण १०, धनकुटा । धनकुटाको सहिदभूमी गाउपालिका घंघरुका कांग्रेस तरुण नेताहरुसँग आज नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले भेटघाट गरी स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको छ । जिल्लाको

धनकुटामा साउन २० गते सम्म निशेधाज्ञा समय थप

विकास घिमिरे/धनकुटा, १० साउन । कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यलय धनकुटाले साउन २० गते सम्म जिल्ला भर लागु हुने गरि निशेधाज्ञा समय थप गरेको छ

अपडेट : धनकुटा बस दुर्घटना,२३ घा’इते ! ९ को अवस्था ग’म्भीर

धनकुटा,साउन १० । मध्यपहाडी लोकमार्ग अन्तर्गत धनकुटाको पाख्रीवास नगरपालिका ५ पञ्चेमा आज दिउँसो सवारी दु’र्घटना भएको छ । झापा काकरभिट्टाबट भोजपुर तर्फ जादै गरेको प्र-१०१-००१ ख ३४२९ नं को बस

धनकुटामा आज ४ जनामा संक्रमण पुष्टि,१२ संक्रमणमुक्त

धनकुटा, १० साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५८ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ ३० बजे सम्मको सार्वजनिक गरिको

धनकुटाको पाख्रीबासमा बस दु’र्घटना, १५ घाईते

धनकुटा,१० साउन । झापाको काकडभिट्टाबाट भोजपुर जाँदै गरेको बस धनकुटामा दु’र्घटना हुंदा १५ जना यात्रु घा’इते भएका छन् । (घा’इतेहरुलाई अस्पताल लगिंदै) झापाको काकडभिट्टाबाट भोजपुर तर्फ जाँदै गरेको प्र-१०१-००१ ख

धनकुटामा आज थप २६ जनामा संक्रमण पुष्टि

श्रावण ९,धनकुटा । आज धनकुटामा २६ जना कोरोना संक्रमित थपिएका छन् । अहिले सम्म जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २ हजार १ सय ९४ पुगेको छ । जिल्ला

स्व. राईको आज यसरी गरियो अन्त्यष्टि

श्रावण ८,धनकुटा । धनकुटाको चौविसे गाउपालिका वडा नं ६ का निर्वाचित वडा सदस्य हर्कमाया राईको श्रीमान तथा नेपाली कांग्रेस राजारानीका सक्रिय कार्यकर्ता स्व. रनेश राईको आज अन्त्यष्टि गरिएको छ । कोरोना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।