समाज

धनकुटामा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि

श्रावण ८,धनकुटा । आज धनकुटामा ५० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको जम्मा संख्या २१ सय ६८ पुगेको छ । जिल्ला कोभिड १९

राईको कोरोना संक्रमणको कारण निधन,वडा सदस्य हर्कमाया राई लाई पति शोक

श्रावण ८,धनकुटा । धनकुटाको चौबिसे गाउपालिका वडा न ६ का महिला वडा सदस्य हर्कमाया राई लाई पति शोक परेको छ । उहाँको श्रीमान रनेश राईको कोरोना संक्रमणको कारण निधन भएको

शिक्षकहरुलाई सूचना प्रविधि सम्वन्धि तालिम

श्रावण ८,धनकुटा । प्रविधि मैत्री शिक्षक समाज धनकुटा नगर कमिटीले नगर क्षेत्रका शिक्षकहरुलाई सूचना प्रविधि सम्वन्धि तालिम प्रदान गरेको छ । विद्यालयमा अत्यावश्यक पर्ने सीप पावर प्वईन्ट,एक्सल, वर्ड,मोवाईल एप्लिकेशन, शिक्षा

पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा पाख्रीवासमा वृक्ष रोपण तथा नगर स्तरिय कार्यकर्ता भेला सम्पन्न

धनकुटा,साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आज धनकुटाको पाख्रीवासमा वृक्ष रोपण तथा नगर स्तरिय कार्यकर्ता भेला सम्पन्न गरिएको छ । नेपाल कम्युष्टि पार्टी एमाले

नेपालका प्रथम जननिर्वाचित नेता विपिको विचारलाई अनुशरण गर्नु पर्नेमा जोड

श्रावण ६,धनकुटा । नेपालका प्रथम जननिर्वाचित नेता विशेश्वर प्रसाद कोईरालाको विचारलाई कांग्रेसले विर्सिदै गएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । विपी स्मृती दिवसको अवसरमा आज नेपाली कांग्रेस धनकुटाले आयोजना

धनकुटामा आज थप २५ जनामा संक्रमण पुष्टि,५२ संक्रमणमुक्त

श्रावण ६,धनकुटा आज धनकुटाका ५२ जना कोरोना मूक्त भएका छन् । यो सँगै जिल्लामा कोरोनालाई जित्नेको संख्या१९ सय ६३ पुगेको छ । आज जिल्लाका थप २५ जनामा संक्रमण पुष्टि भएको

धनकुटामा थप १७ जनामा संक्रमण पुष्टि

श्रावण ५,धनकुटा ।आज धनकुटाका २४ जना कोरोना मूक्त भएका छन् । यो सँगै जिल्लामा कोरोनालाई जित्नेको संख्या १९ सय ११ पुगेको छ । आज जिल्लाका थप १७ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमित वालवालिका र महिलाहरुलाई पोषिलो खानेकुरा प्रदान

श्रावण ५,धनकुटा । धनकुटाका कोभिड अस्पताल तथा आईशोलेसन सेन्टर धनकुटाका उपचाररत कोरोना संक्रमित वालवालिका र महिलाहरुलाई नेपाली कांग्रेस धनकुटाका सचिव एवम् धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य विजय सन्तोषी राईले पोषिलो

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाद्वारा आर्थिक वर्ष २०७७/७८ मा ६६ लाख २८ हजार ५ सय राजश्व संकलन

श्रावण ५,धनकुटा । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले आर्थिक वर्ष २०७७/७८ मा ६६ लाख २८ हजार ५ सय राजश्व संकलन गरेको छ । ११ हजार ६ सय ८३ सवारी कारवाही

महालक्ष्मीका कृषकलाई बंगुरका पाठी वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बंगुर पकेट क्षेत्रका कृषकहरुलाई उन्नत जातका बंगुरका पाठी वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।