समाज

स्कुटरको डिकीमा लुकाइएको ५१ लाख बढी बरामद, एक जना पक्राउ

सर्लाही, २९ साउन। सर्लाही प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।   भारतबाट हुण्डी कारोबारको रकम लिएर सर्लाही प्रवेश गरेको आशंकामा प्रहरीले महोत्तरीका एक

मोटरसाइकलको चेचिस र नम्बर प्लेट शंकास्पद भेटिएपछि भारतमा दुई नेपाली पक्राउ

बैरगनीया, २९ साउन । भारतको बिहारस्थित मोतीहारी जिल्लामा मोटरसाईकल चोरीको आशंकामा दुई नेपाली युवक पक्राउ परेका छन्। रामगढवा थाना क्षेत्रको नारीरगिर चौकमा सवारीसाधन जाँचका क्रममा प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको

झापा र सुनसरीबाट लागूऔषध सहित दुई जना पक्राउ

विराटनगर, २९ साउन । झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। साउन २८ गते झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको

सुनसरीमा भन्सार छलीका तीन लाख आठ हजार रुपैयाँ बराबरका कपडा बरामद

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बाट प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको अवैध लत्ताकपडा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ

आजको मौसमः मधेस, काेशी, बाग्मती र गण्डकीमा बर्षा हुने

काठमाडौं, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।

पहिरोले घर पुरिँदा दुई जना घाइते, एक बेपत्ता

बाजुरा — अविरल वर्षापछि आएको पहिरोमा परी बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्। पहिरोले दुई वटा घरमा समेत क्षति पुर्‍याएको

रोल्पाको थबाङमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ८ जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने दुई जना

लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय भएका फरार कैदी पक्राउ

मकवानपुर । जेनजी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागार, जगन्नाथदेवलबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको साविक टिष्टुङ गाविस–३, हाल थाहा नगरपालिका–११ ठूलोठाडे

३१ ग्राम भन्दा बढी खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट प्रहरीले ३१ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार बिहान करिब ७ बजे इलाका प्रहरी कार्यालय

झापाको बुद्धशान्तिमा सर्पदंशबाट २० वर्षीया युवतीको मृत्यु

झापा, साउन २८ गते । झापाको बुद्धशान्ति गाउँपालिकामा सर्पदंशबाट एक युवतीको मृत्यु भएको छ। बुद्धशान्ति गाउँपालिका–३ निवासी २० वर्षीया अनुसा राईलाई शनिबार बेलुका करिब ८ बजे गोमन सर्पले डसेको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।