काठमाडौं, ३० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ।
काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले बिलबिजक नभएका ११ किलो ६८२ ग्राम चाँदीका विभिन्न गरगहना तथा तयारी सामान बरामद गरेको छ। शुक्रबार बिहान करिब १०ः३० बजे अस्थायी प्रहरी पोष्ट
रौतहट, २९ साउन । रौतहटको गुजरा नगरपालिका–७ मा विषालु सर्पले टोकेका सात वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। सर्पदंशपछि अस्पताल लैजानुको सट्टा झारफुक गराउन लगिएका बालकको अवस्था
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ का फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। पछिल्लो पटक एक महिलाको शव फेला परेसँगै पहिरोमा परी बेपत्ता भएका सबैको अवस्था
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित तौलिहवा–भैरहवा सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्। बिमियाबाट पकडीतर्फ आउँदै गरेको लु ३३ प १५७७ नम्बरको डिस्कभर १२५ सीसी मोटरसाइकलले
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। शुक्रबार बिहान ८:१० बजे स्थानीय वीरु घर्ती मगरको घर पहिरोले पुरिँदा घरभित्र रहेका
हुम्ला, २९ साउन । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरेको छ। जिल्ला प्रशासन कार्यालय हुम्ला, जिल्ला प्रहरी कार्यालय हुम्ला, सशस्त्र
रोल्पा । रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। सुनछहरी गाउँपालिका–२ फलबाङमा साउन २९ गते बिहान करिब ८ः१० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो। पहिरोले
खोटाङ, साउन २९ गते । ट्याक्टरमा काठ लोड गर्ने क्रममा काठले किचेर खोटाङमा धनकुटाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका–३ का ३५ वर्षीय लिला मगर रहेका
बाजुरा । त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी एक युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा स्थानीय कर्ण थापाकी २० वर्षीया छोरी प्रतिक्षा