समाज

झापा, सुनसरी र इलामबाट लागूऔषध सहित ९ जना पक्राउ

विराटनगर, साउन २८ गते । कोशी प्रदेशका झापा, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय

थबाङमा पहिरोले घर तथा गोठ पुरिँदा ३ जनाको मृत्यु, ९ जना बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। घटनामा २ जना घाइते भएका छन् भने ९ जना बेपत्ता

बाह्रबिसेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार साँझ करिब ६:५० बजे मानेश्वरबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा.५ ख ४११०

झापामा प्रहरी प्रमुख खनालको निरीक्षण, सीमा अपराध र विपद् व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन

विराटनगर, साउन २७ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले जिल्ला प्रहरी कार्यालय झापा र विपद् व्यवस्थापन गुल्म चन्द्रगढीको निरीक्षण भ्रमण गर्नुभएको छ। साउन २७

पथरी शनिश्चरे उपमेयरको एक्सन : लुकाएर राखिएको १९ सिलिन्डर ग्याँस बरामद

मोरङ, २७ साउन । पथरी बजार अनुगमनको क्रममा लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ  ।   बुधबार पथरीशनिश्चरे नगर उपप्रमुखको नेतृत्वले ग्यास डिपोको अनुगमन गर्दा

सुनसरीमा ५.०४ ग्राम ब्राउन सुगर सहित मोटरसाइकल चालक पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–३ देवकोटा स्कुल नजिकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब २ बजे पश्चिमबाट

सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजिपुर सामुदायिक वनबाट प्रहरीले ६ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले सामुदायिक वन क्षेत्रमा खोजतलास गर्ने

सुनसरीमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु

सुनसरी । सुनसरीको गढी गाउँपालिका–४ मेहता टोलस्थित भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल

रौतहटको लालबकैया खोलामा डुबेका ३ बालबालिका मध्ये २ जनाको शव फेला

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने तथा पौडी खेल्ने क्रममा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ भने एक बालिका अझै बेपत्ता छन्। मिति २०८३ साउन २६

मोरङको लेटाङमा म्याजिकको ठक्करबाट ८३ वर्षीया वृद्धाको मृत्यु

लेटाङ, साउन २७ गते । मोरङको लेटाङ नगरपालिका–२ बुधबारेस्थित भित्री सडकखण्डमा म्याजिकले सिटी सफारीलाई ठक्कर दिँदा घाइते भएकी ८३ वर्षीया कौशिला देवी खतिवडाको मृत्यु भएको छ। प्रहरीका अनुसार साउन २५



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।