ललितपुर । ललितपुरमा विभिन्न पाँच स्थानमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन रहेका छन्। प्रहरीका अनुसार साउन
विराटनगर, साउन २६ गते । मोरङमा प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१४ बस्ने ३५ वर्षीय शंकर तामाङ रहेका छन्।
काठमाडौं, २७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका
सञ्जय मिश्रा, रौतहट, २६ साउन । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका छन्। मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउने
बिहार, २६ साउन। रौतहट-बारा सँग सिमाना जोडिएको भारतको बिहारस्थित मोतिहारीमा गुरु- शिष्यको पवित्र सम्बन्धलाई कलंकित पार्ने गम्भीर घटना सार्वजनिक भएको छ। विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक नाबालिग छात्रालाई
चितवन । चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा मर्निङवाकमा निस्किएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२८ जितपुरका ६५ वर्षीय मंगले बोटे रहेका छन्। उनी मंगलबार बिहान करिब
रुकुम पश्चिम । सानीभेरी नदीमा माछा मार्ने क्रममा नदीले बगाएका एक युवकको शव चार दिनपछि फेला परेको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, भोटेमारास्थित सानीभेरी नदीमा साउन २२ गते माछा मार्न
विराटनगर, साउन २६ । सुनसरीको इटहरी उपमहानगरपालिका–८ बाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। घट्टेखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १४ प २५१७
राजविराज । सप्तरीमा श्रीमतीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा पक्राउ परेका एक पुरुषमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सुरुङ्गा नगरपालिका–१ शिशुवारी मुसहरी