धनकुटा खबर, ३१ बैशाख । धनकुटामा आज बुधबार सम्ममा २ सय ८४ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएका सबै २ सय ८४ जना कै रिपोट नेगेटिभ
धनकुटा खबर, वैशाख ३१ । कोरोना भाईरसको सं,क्रमण जोखिम नि,यन्त्रणका लागि आ,ह्वान गरिएको लकडाउनको समयामा दीर्घ रोगीहरुले नियमित सेवन गरिरहेको औषधि सहज रुपमा उपलव्ध गराउने उद्देश्यका साथ धनकुटाको पाख्रीवास नगरपालिका-४
धनकुटा खबर, ३० बैशाख । धनकुटामा आज मंगलबार सम्ममा २ सय ७५ जनाको कोरोना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय ७५ जना
धनकुटा खबर, २९ बैशाख । धनकुटामा आज आइतबार सम्ममा २ सय ३९ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय ३९ जना
धनकुटा खबर, वैशाख २९ । अमेरिकन फौजी किरा नि,यन्त्रणका लागि आज धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ९ का किसानहरुलाई गाउँपालिकाले वि,षाधि, हाते स्प्रे र स्प्रे ट्यांकी उपलव्ध गराएको छ ।
धनकुटा खबर, वैशाख २९ । लकडाउनको कारण समस्यामा परेका धनकुटाका सुनचाँदी कालीगढहरुलाई आज दैनिक उपभोग्य समाग्री र माश्क उपलब्ध गराइएको छ । नेपाल सुनचाँदी कला व्यावसायी संघ धनकुटाले उद्योवाणिज्य संघ
धनकुटा खबर, २८ बैशाख । धनकुटामा आज आइतबार सम्ममा २ सय २५ जनाको कोराना परिक्षण गरिएको छ । आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय २५ जना
धनकुटा खबर, वैशाख २७ । धनकुटा अस्पतालको प्रयोगशालामा काम गर्न आएका मजदुहरुको आज नमूनाको रुपमा (कोभिड-१९)को र्यापिट डाइनोष्ट्रि टेष्ट (आरडिटी) परिक्षण गरिएको छ । धनकुटामा कोरोना भाईरसलाई फै,लन नदिन र
धनकुटा खबर, २६ बैशाख । जिल्ला प्रशासन कार्यलय धनकुटाले सरकारले कोरोना भाइरसबाट ब,च्नका लागि लगाएको लकडाउनको समय लम्बियाएसंगै जिल्लामा लगाएको निषेधाज्ञा समेत २०७७ साल जेठ ५ गते रातको १२ बजे
धनकुटा खबर, वैशाख २६ । धनकुटाको छथरजोरपाटी गाउँपालिका सिधुवामा आज आयोजित र,क्तदान कार्यक्रममा १ सय ९ जनाले र,गत दान गरेका छन् । १५७ औ विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस