सञ्जय मिश्रा/रौतहट, २६ असोज । बैंक तथा ई–सेवाको कर्मचारी बनेर केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता र डिजिटल वालेटबाट लाखौँ रुपैयाँ गायब पार्ने गिरोहको गतिविधि रौतहटमा खुलेको छ। अनलाइन
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ थकाली चोकमा शङ्कास्पद वस्तु काट्ने क्रममा अचानक पड्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार असोज २६ गते बिहान मध्यबिन्दु नगरपालिका–३
चन्द्र मादेन आन्छन,काठमाडौं । तीनपैनी समाज (मोरङ) काठमाडौंले समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गर्दै नेपालीहरूको प्रमुख चाड विजया दशमी, छठ तथा ईदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। असोज २५
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो १२ः०५ बजे डुम्रेबाट दमौलीतर्फ सिमेन्ट बोकेर आउँदै
इलाम । इलामको माईजोगमाई गाउँपालिका–४ नाम्सालिङबाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार स्थानीय ६० वर्षीय पूर्णबहादुर देवानको घरमा भरुवा बन्दुक लुकाइछिपाइ राखिएको गोप्य
रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले खोजीमा सहयोग गरिदिन सबैसँग
रौतहट, २६ असोज । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै तस्बिर पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१३ का १८ वर्षीय सुमन पटेल
काठमाडौं, २६ असोज। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असोज २२ गते बिहान करिब १०ः३४
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१४ बाट ५२ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको