काठमाडौं । प्रहरीले संखुवासभा र मोरङका छुट्टाछुट्टै स्थानबाट लुकाइछिपाइ राखिएको अवस्थामा ४ थान भरुवा बन्दुक बरामद गरेको छ। संखुवासभाको चैनपुर नगरपालिका–११ स्थित मलाटे सामुदायिक वनको भिरमा रहेको ओडारबाट प्रहरीले ३
चितवन, साउन १७ । गत वर्षको जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११ थाकलटार निवासी
काठमाडौँ । ईरानी मिसाइल आक्रमणमा कुवेतमा ज्यान गुमाएका तेह्रथुमका सोम कुमार तामाङको शव शनिबार मध्यरातमा नेपाल ल्याइएको छ। ४४ वर्षीय तामाङ सन् २०२२ देखि कुवेतमा चालकका रूपमा कार्यरत थिए। गत
काठमाडौ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन १६ गते राति करिब
काठमाडौं, १७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। जल
नवलपरासी । नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका भारतीय नागरिक, कुशीनगर जिल्ला रामकोला गाउँका
रौतहट, १६ साउन। नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायमाथि बेला–बेलामा उठ्दै आएका मिलेमतोका आरोपबीच रौतहटमा सार्वजनिक भएको एउटा अडियोले सशस्त्र प्रहरी संगठनभित्र तरंग उत्पन्न गरेको छ। बीओपी
झापा । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई भारतीय
सञ्जय मिश्रा, रौतहट, १६ साउन। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा उनका १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार गत १४ साउन बिहीबार साँझ
सञ्जय मिश्रा, रौतहट । सरकारले मिटर ब्याँजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी, अव्यावहारिक तथा कानुनी शासनको सिद्धान्तविपरीत रहेको भन्दै रौतहटका साहु महाजन तथा ऋण लगानीकर्ताले उक्त निर्णय तत्काल खारेज गर्न माग