समाज

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सञ्जय मिश्रा, रौतहट । सरकारले मिटर ब्याँजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी, अव्यावहारिक तथा कानुनी शासनको सिद्धान्तविपरीत रहेको भन्दै रौतहटका साहु महाजन तथा ऋण लगानीकर्ताले उक्त निर्णय तत्काल खारेज गर्न माग

मोरङमा १ हजार ३३ किलो गाँजा सहित मिनी ट्रक र चालक पक्राउ

विराटनगर । मोरङ प्रहरीले १ हजार ३३ किलोभन्दा बढी लागूऔषध गाँजासहित एक मिनी ट्रक र चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार (साउन १५) रतुवामाई नगरपालिका–१०, सोमबारेमा

झापाको दमकबाट खैरो हेरोइन र ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

झापा । झापाको दमकबाट खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साउन १५ गते दिउँसो करिब ३:३० बजे दमक नगरपालिका–५ स्थित

ट्रकको ठक्करबाट ७९ वर्षीय वृद्धको मृत्यु, चालक फरार

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–८ हलचोकमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती नगरपालिका–८ निवासी ७९ वर्षीय तुलसीप्रसाद च्वाई रहेका छन्। उनी पैदल

आजको मौसमः काेशी लगायत ४ प्रदेशमा भारी बर्षा हुने

काठमाडौं, १६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।   जल

मोरङको रतुवामाईबाट धानको भुसामुनि लुकाइएको एक टनभन्दा बढी गाँजा बरामद, धनकुटाका चालक पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेमा प्रहरीले एक टनभन्दा बढी लागूऔषध गाँजासहित मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ र सशस्त्र प्रहरी बल नेपाल, सीमा

पासपोर्ट प्रकरणमा मुछिएका थापा साधारण तारेखमा रिहा

काठमाडौं, १५ साउन । राहदानी ठेक्का प्रकरणमा मुछिएका सिद्धार्थ थापा साधारण तारेखमा रिहा भएका छन् ।   विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले थापालाई साधारण तारिखमा

आफैले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना गम्भीर घाइते

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँका ४६ वर्षीय थामी तामाङ आफैले बोकेको भरुवा बन्दुक अचानक पड्किँदा गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार तामाङ आफ्नो घरदेखि करिब दुई किलोमिटर पश्चिमतर्फ रहेको

बिहारमा नक्कली मल कारखाना पर्दाफास, रौतहट-बाराका किसानसमेत थिए जोखिममा

सञ्जय मिश्रा, रौतहट, १५ साउन। बारा र रौतहटसँग जोडिएको भारतको बिहार राज्य अन्तर्गत पूर्वी चम्पारण (मोतिहारी) जिल्लाको घोडासहन क्षेत्रमा प्रहरीले नक्कली रासायनिक मल उत्पादन तथा भण्डारण गर्ने गिरोह फेला परेको

कुवेतमा इरानी ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु

तेह्रथुम । इरानद्वारा कुवेतमा गरिएको ड्रोन आक्रमणमा परी तेह्रथुमका एक नेपाली युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुम जिल्ला आठराई गाउँपालिका–६, चुहानडाँडा (हात्तिखर्क) निवासी सोमकुमार तामाङ रहेका छन्। वैदेशिक रोजगारीका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।