विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। शनिबार दिउँसो करिब १२ बजे इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो
रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ छोटेबगरबाट प्रहरीले करिब तीन किलोग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एक जनाले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले
वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ पिपरा चिनिमिलमा कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्काको खोजी भइरहेको छ।
सञ्जय मिश्रा, रौतहट, १४ साउन। रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालोमसी प्रहार तथा दुर्व्यवहार गरिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको
सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोलबजारमा दुई समूहबीच भएको
दाङ । दाङ प्रहरीले १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजकविहीन मोबाइल तथा मोबाइलका विभिन्न सामग्री बरामद गरेको छ। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका–१ पुल्चोकस्थित पूर्व–पश्चिम
बिराटनगर, १४ साउन । सुनसरीको देवानगञ्ज घटनाका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङअ गाडि प्रदर्शन भएको छ । घटनामा संलग्नमाथि कारबाही हुनपर्ने मागसहित बिहीबार विराटनगर बजार क्षेत्रमा प्रदर्शन गरिएको हो
मुकेश कुमार यादव,सिरहा १४ साउन। सिरहाको गोलबजार नगरपालिकामा आर्थिक वर्षको अन्त्यमा कागजमा योजना सम्पन्न देखाएर रकम निकासा गरेको पाइएको छ। वडा नम्बर २ गुरुधामस्थित वडा कार्यालय अगाडि निर्माण भइरहेको १०
माेरङ, १४ साउन । कानेपाेखरी- रङ्गेली सडक खण्ड अन्तर्गत कानेपाेखरी ७ वरगाछीमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइते भएका ७५ वर्षीय हर्कबहादुर गजमेरकाे उपचारका क्रममा मृत्युु भएको छ ।
मोरङ । विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको कार्गो सामानबाट ब्राउन सुगर बरामद भएपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन १३ गते साँझ करिब ७