धनकुटा खबर, २० असार । धनकुटा नगरपालिकाका विभिन्न वडाको वडाको अध्यक्ष पदका लागी उम्मदवारी दिएका १८ जना वडा अध्यक्षको १८ जनाको जमानत जफत भएको छ । धनकुटा नगरपालिका वडा न.
धनकुटा खबर, २० असार । स्थानिय तहको निर्वाचनमा धनकुटा नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिएका १० जना उम्मेदवारको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी
धनकुटा खबर,१९ असार । नेकपा एमाले जिल्ला कमिटि धनकुटाले जिल्लामै पहिलो पार्टीको रुपमा स्थापित गराउन मुख्य भुमिका निर्वाह गरेको भन्दै जिल्लाका मतदातालाई धन्यवाद दिएको छ । सोमवार धनकुटामा पत्रकार सम्मेलन
धनकुटा खबर । धनकुटाका नव निर्वाचित जनप्रतिनीधिहरुले सफत ग्रहण गरी पदभार ग्रहण गरेका छन् । धनकुटाका ७ तह मध्ये खाल्सा छिन्ताङ्ग सहिदभुभी गाउँपालिकाको आईतबार र बाँकी सबै तहको आज पदभार
काठमाडौँ, १८ असार । व्यवस्थापिका– संसद्को आजको बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले नेकपा (एमाले) का तर्फबाट प्रतिनिधित्व गर्ने
धनकुटा खबर, असार १८ । धनकुटाको एक तहमा पनि बिजय नगरेपछि नेकपा माओवादी केन्द्रका जिल्ला धनकुटा ईन्चार्ज तथा केन्द्रिय सदस्य हेमराज भण्डारीले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।
धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा नेकपा एमालेले ऐतिहासिक जित प्राप्त गरेको छ । पाख्रीबास नपाका १० वटै वडामा एमालेको प्यानल नै अत्याधिक मतका साथ विजय भएका छन् । मेयरमा नेकपा एमालेका
धनकुटा खबर, असार १८ । नेकपा एमालेले सबै तह जितेर धनकुटा जिल्लालाई लालकिल्ला बानाएको छ । कांग्रेस राप्रपा र संघियसमाजबादी फोरम गठ्बन्धनलाई पराजित गर्दै लाल किल्ला बनाएको हो । एमालेले
धनकुटाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुमारजंग याखाले ४ हजार ४४३ मत प्राप्त गरी विजयी प्राप्त गर्नु भएको छ । उहाँको प्रतिद्वन्दी कांग्रेसका जितेन्द्र राईले ३ हजार ३३३ मत प्राप्त
सल्लेरी (सोलुखुम्बु), १७ असार । खुम्बु पासाङल्हामु गाउँपालिकामा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । पाँच वडा रहेको यस गाउँपालिकाका सम्पूर्ण वडा र गाउँपालिकामा नै एमाले विजयी भएको हो ।