समाज

माओवादी केन्द्र धनकुटाको घरदैलो अभियान हिलेमा

धनकुटा खबर । स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आज धनकुटा नगरपालिका वडा नं १ हिलेको विभिन्न टोलमा चुनावी घरदैलो अभियान सञ्चालन गरेको छ । पार्टीको तर्फवाट मेयरका उम्मेद्धार

महालक्ष्मी नगरपालिकामा एमालेले उम्मेद्धार घोषणा गर्यो, को-को परे लिष्टमा ? : यस्तो देखियो रौनक… (हेर्नुहोस् भिडियोसहित)

धनकुटा खबर, असार २ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले आज महालक्ष्मी नगरपालिकाको उम्मेद्धार घोषणा गरेको छ । सो नगरपालिकाको मेयरमा पर्शुराम नेपाल,उपमेयरमा मञ्जु अधिकारीको नाम सार्वजनिक गरेको छ ।

धनकुटाको ७ वटै तहमा एमालेले आफ्नो उमेद्धारी टुंगो लगायो, हेर्नुहोस्- कहाँ को को परे लिष्टमा ?

धनकुटा खबर, धनकुटाको ७ वटै तहमा एमालेले आफ्नो उमेद्धारी टुंगो लगाएको छ । हेर्नुहोस् कहाँ को को छन्:- धनकुटा नगरपालिका मेयर: चिन्तन तामाङ्ग / उप–मेयर: सकुन्तला बस्नेत वडा अध्यक्षहरु वडा

काग्रेसद्धारा छथर गाउँपालिका धनकुटामा उम्मेद्धार घोषणा, को-को परे अन्तिम लिष्टमा ?

धनकुटा खबर, आसार १ । दोश्रो चरणमा असार १४ का लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले आज धनकुटाको छथर गाउँपालिकामा उम्मेद्धार घोषणा गरेको छ । नेपाली कांग्रेसका जिल्ला

धनकुटा र हिलेका पसलहरुमा अनुगमन: म्याद नाघेका खाद्य तथा पेय पदार्थ र दर्ता नै नगरी औषधी पसलहरु सन्चालन गरेको पाईयो

धनकुटा खबर, आसार १ । धनकुटा र हिले वजारका विभिन्न पसलहरुमा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु फेला परेकाछन् । धनकुटा र हिले वजारका किराना पसल, औषधी पसल र होटलहरु

पाख्रिबासमा एक महिने हाउसवाईरीङ तालिम सम्पन्न

धनकुटा खबर, जेठ ३१ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको आयोजनामा पाख्रिबासमा सञ्चालित एक महिने हाउसवाईरीङ तालिम आज सम्पन्न भएको छ । जेष्ठ २ गतेबाट सञ्चालन भएको

एमाले धनकुटा आज हिलेको घरदैलोमा !, कृषीउपजलाई प्राथमिकता दिंदै भन्यो,- कृषकहरुलाई पेन्सनको व्यवस्था गर्छौं, भोट एमालेलाई !

धनकुटा खबर, जेठ ३१ । स्थानिय तहको चुनावि प्रचार प्रसार अभियान अन्तर्गत नेकपा एमाले धनकुटा नगरपालिका वडा नं १ ले आज हिलेको विभिन्न स्थानमा चुनावी घरदैलो कार्यक्रम सञ्चालन गरेको छ

डा. शेखर कोईरालाद्वारा पाख्रीवास नगरपालिकामा नेपाल वौद्ध गुम्वाको उद्घाटन

धनकुटा खबर, जेठ ३१ । धनकुटाको पाख्रीवास नगरपालिका स्थितको वौद्ध धर्मवालम्विहरुको धार्मिक स्थल नेपाल वौद्ध गुम्वाको आज नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले उद्घाटन गर्नुभएको छ । कोईरालाले एक

“रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ” भन्ने नाराका साथ हिलेमा १ सय १२ पाउण्ड रगत संकलन गरियो

धनकुटा खबर, जेष्ठ ३१ । आज जुन १४ तारिख अर्थात विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘रक्तदान गरौँ, अहिले गरौँ, समय समयमा गरौँ’ भन्ने नाराका साथ देशभर

धनकुटाको पाख्रीबास पुगेका डा. शेखर कोईरालाले भने,- पाख्रीवास नगरपालिकाको विकासका लागि कुनै कसर बाँकी राख्दैनौं (भिडियो सहित)

धनकुटा खबर, जेष्ठ ३० । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोईरालाले पाख्रीवास नगरपालिकाको विकासका लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोे छ । नेपाली कंग्रेसले आज पाख्रीवास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।