कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडकखण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्यपश्चिम जनसेवा यातायातको भे १ ख ४५५२
काठमाडौं, १० साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको छ।
मोरङ — मोरङको कानेपोखरी गाउँपालिका–२ देउलिया खोलाबाट प्रहरीले ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। शनिबार राति करिब १०:३० बजे रंगेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.१-०२-०४४ प.११८
रसुवा — रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा शनिबार साँझ एक ईभी (विद्युतीय) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन्। प्रहरीका अनुसार शनिबार साँझ करिब ५:४० बजे
खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ सेखुवाबाट प्रहरीले भरुवा बन्दुक तथा त्यससँग सम्बन्धित सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन ८ गते दिउँसो करिब २ बजे उर्गेन राईले आफ्नै
सञ्जय मिश्रा, रौतहट, ९ साउन। रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नाम, वडा कार्यालयको छाप र लेटरप्याड प्रयोगसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ। प्रशासनिक तहबाट समाधान हुन नसकेको
सञ्जय मिश्रा, रौतहट, ९ साउन। जेन–जी आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका बलात्कार तथा हत्या अभियोगमा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका एक कैदीलाई रौतहट प्रहरीले पुनः पक्राउ गरेको छ।
काठमाडौं । काठमाडौंको नागढुङ्गा चेकपोस्टबाट १७ ग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५५ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा एक यात्रुको
सर्लाही, ९ साउन भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौ तुलाकान्त चौधरी घुससहित पक्राउ परेका छन् । सर्लाहीका डिभिजन प्रमुख ढकाल
इनरुवा । सुनसरी प्रहरीले १०८.०३ ग्राम ब्राउन सुगरसहित धनकुटाका एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार बिहान करिब ५ः५० बजे भोक्राहा नरसिंह गाउँपालिका–६ इस्राइल कामत क्षेत्रमा