विश्व

राष्ट्रपतिका छोरा पक्राउ

बोगोटा । कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई अफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध

पटका गोदाममा विस्फोट हुँदा नौ जनाको ज्यान गयो, एक सय जनाभन्दा धेरै घाइते

थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको

भयानक चारवटा विस्फोट

ढाका । बंगलादेशमा भयानक विस्फोट भएको छ । राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विस्फोट भएका हुन । ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको छ । ढाका सञ्चारमाध्यमका अनुसार

तीन वटा सन्तान भएको पत्ता लागेपछि मेयर बर्खास्त

भारतको बिहारकी एकजना स्थानीय महिला नेतृ राखी गुप्ता चर्चामा आएकी छिन् । उनी बिहारको छपरा नगर निगमकी मेयर थिइन् । तर उनका तीनजना सन्तान भएको खुलासा भएसँगै मेयरको कुर्सी गुमेको

सिङ्गापुर र कुवेतमा मृत्युदण्ड दिइएपछि राष्ट्रसङ्घले भन्यो- फाँसीको प्रावधान हटाऊ

काठमाडौं । संयुक्त राष्ट्रसंघले मृत्युदण्डको सजाय दिने प्रावधानमा रोक लगाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै गरिएको मृत्युदण्डको निन्दा गर्दै राष्ट्रसङ्घले फाँसीको प्रावधान हटाउन आग्रह गरेको हो ।

सैन्य कूपछि नाइजरका सेनाद्वारा जेनेरल टिचियानी राज्य प्रमुख घोषित

एजेन्सी । नाइजरका सेनाले जनरल आबडौरहमेन टिचियानीलाई राष्ट्र प्रमुख घोषणा गरेको छ । गए राति टिचियानीले टेलिभिजनमार्फत नागरिकलाई सम्बोधन गरेका थिए जसमा देखिएको ब्यानरमा उनी नयाँ सैन्य परिषद्को प्रमुख भएको

अल कायदाले जम्मु कश्मीरमा आक्रमण गर्ने योजना बनाउँदै छ : राष्ट्र सङ्घ

काबुल । आतङ्कवादी सङ्गठन अल कायदाले जम्मु कश्मीर, बङ्गलादेश र म्यानमारमा आफ्नो उपस्थिति स्थापित गर्न खोजिरहेको जनाइएको छ। आतङ्कवादी हमलाहरू सजिलै गर्न सकुन् र आफ्नो प्रभाव विस्तार गर्न सकियोस् भन्नाले

हेलिकप्टर दुर्घटना, चार सैनिक बेपत्ता

क्वीन्सल्याण्ड । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका दौरान

सिङ्गापुरमा ३० ग्राम हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड

एजेन्सी । सिङ्गापुरमा ३० ग्राम लागुपदार्थ हिरोइनको तस्करी गरेको अभियोगमा एक महिलालाई मृत्युदण्ड दिइएको छ । ३० ग्राम हिरोइनसहित सन् २०१८ मा पक्राउ परेकी ४५ वर्षकी सारिदेबी जमानीलाई आज मृत्युदण्ड

नेत्री सुकीलाई कारागारबाट सरकारी भवनमा सारियो

याङ्गुन । सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई कारागारबाट सरकारी भवनमा सारिएको छ । नेश्नल लिग फर डिमोक्रेसीका एक अधिकारीका अनुसार सोमबार राति



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।