विश्व

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई

भारतमा १० करोड डोज कोरोनाको खोप उत्पादन गर्ने रुसको घोषणा

मस्को । कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप

बेलिजका प्रधानमन्त्री कोरोनाभाइरसबाट संक्रमित

मेक्सिको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी दिएको हो । प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी आमाको लन्डनमा निधन

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ। पाकिस्तानको पाकिस्तान मुस्लिम लिग नवाज पिएमएलएनले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो। उक्त

राष्ट्रसंघका महासचिवद्वारा जि२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

ब्रासिलिया । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका द्धारा जी २० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका

दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना !

काठमाण्डौं । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिनुभयो ।

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण

दक्षिण कोरिया / दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट

अमेरिकामा एकैदिनमा थपिए १ लाख ७७ हजार कोरोना सङ्क्रमित

वासिङ्टन । कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले

म्यानमारमा सूचीको पार्टीलाई बहुमत

काठमाडौं, कार्तिक २५/म्यानमारका सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी एनएलडीले बहुमत प्राप्त गरेको छ। प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त गरेको हो।

अमेरिकी राष्ट्रपतीय निर्वाचनः दुवै उम्मेदवारले व्यक्त गरे जित्ने आशा

वासिङ्टन, अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा दुवै उम्मेदवारले जित्ने आशा व्यक्त गरेका छन्। डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले डेलावेयरमा संक्षिप्त मन्तव्य दिँदै धैर्य राख्न समर्थकहरुलाई आग्रह गरे। ‘लामो समय लाग्छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।