विश्व

कडा प्रतिस्पर्धाबीच मंगलबार अमेरिकी राष्ट्रपतीय निर्वाचन

वाशिङटन डिसी, १७ कात्तिक । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मंलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका

सुडानले भन्यो : अमेरिकासँगको सम्झौतामा तोकिएभन्दा बढी क्षतिपूर्ति दिन सकिन्न

कायरो, संयुक्तराज्य अमेरिकासँग भएको पछिल्लो सम्झौतामा तोकिएभन्दा अन्य क्षतिपूर्ति सम्बन्धी दाबीहरु भुक्तान गर्न आफूहरु बाध्य नभएको सुडान सरकारले स्पष्ट गरेको छ। संयुक्तराज्य अमेरिकाले क्षतिपूर्तिका विषयमा सुडानसँग सहमति भइसकेको जनाउँदै आतंकवादलाई

महामारीको समय पनि चीनमा अधिक धनी व्यक्तिलाई १.४ ट्रिलियन डलर थप सम्पत्ति आर्जन

बेइजिङ । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ । उक्त रकम उनीहरूले बितेका

कोरोना नियन्त्रण गर्न रातभरि देशव्यापी ‘कर्फ्यू’

कोरोनाभाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ । देशव्यापी कफ्र्यु रातिमा मात्रै लागु हुने र मङ्लबारदेखि शुरु हुने अधिकारीहरुले सोमबार जानकारी दिएका छन्

जापानले नोभेम्बरदेखि १२ देशबाट आउन दिने

टोकियो । जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर सरकारले ती देशहरुबाट आउन

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना संक्रमण

नयाँदिल्ली, असोज १ । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका हुन्। उनले पछिल्लो समयमा

साउदी अरबले १५ सेप्टेम्बरबाट आंशिक अन्तर्राष्ट्रिय उडान र जनवरी १ बाट पूर्ण प्रतिबन्ध हटाउने

धनकुटा खबर । साउदी अरबले सेप्टेम्बर १५ देखि आंशिक रूपमा अन्तर्राष्ट्रिय उडानहरु सुचारु गर्ने त्याहाँको आन्तरिक मन्त्रालयले आईतबार बताएको छ । कोरोनाभाइरस महामारीको कारण यात्रा प्रतिबन्ध लगाएको छ महिना पछि

‘कोरोना भाइरस चीनले नै निर्माण गरेको हो’ : चिनिँया वैज्ञानिक लि-मेंग यान

एजेन्सी । चीनकी महिला भाइरोलजिस्ट लि-मेंग यानले कोरोना भाइरस मानव निर्मित रहेको आरोप लगाएकी छिन् । उनले कोरोना भाइरस मानव निर्मित रहेको र सो सम्बन्धि पर्याप्त प्रमाणहरु आफुसंग रहेको दाबी

अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी

भेनेजुएलामा यस महिना भित्रै रुसी खोपको क्लिनिकल परीक्षण सुरु

काराकास, भदौ २४ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोना भाइरसविरुद्ध रुसले तयार पारेको “स्पुतनिक पाँच” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन्। भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।