खेलकुद

हिसान क्रिकेटमा रेड स्टार र कोवास तथा फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेल तथा वास्केट बलमा शिक्षादिप, अरनिको, विकेभिएम विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत सोमबार भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास तथा फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड

ताप्लेजुङमा जारी प्रथम लिङ्तेप गोल्डकप : सेमिफाइनका खेल हुँदै

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड

आदर्श माविलाई प्रथम अन्डर–१६ मेयरकप फुटबल प्रतियोगिताको उपाधि

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा भएको प्रथम अण्डर–१६ मेयर कप फुटबल प्रतियोगिताको उपाधि आदर्श माविले जितेको छ । आइतबार विराटनगरस्थित शहीद रंगशालामा सम्पन्न प्रतियोगितामा डनबस्को (निलगिरी) लाई ३–० गोलअन्तरले हराउँदै

हिसान क्रिकेटमा शिक्षादिप र विराट क्याम्पस तथा फुटबलमा मर्डन एरा र अर्किड विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत हिसान क्रिकेटमा शिक्षादिप र विराट क्याम्पस तथा फुटबलमा मर्डन एरा र अर्किड कलेज

प्रथम लिङ्तेप गोल्डकप : आयोजक रातो सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा प्रगतिशील युवा क्लब आयोजक रातो सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मानाभारा युथ स्पोर्टिङ क्लब खेजेनिमलाई ४–१

हिसान क्रिकेटमा अर्किट र कान्तिपुर विजयी

विराटनगर । च्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत क्रिकेटमा अर्किड कलेज र कान्तिपुर कलेज विजयीी भएका छन् । जुट मिल मैदान

विराटनगर क्रिकेट लिगको उपाधि विराटनगरलाई

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको लिगको उपाधि विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमिले जितेको छ । शनिबार भएको फाइनल खेलमा

विराटनगर महानगर अन्तरविद्यालय मेयर कप फुटबल : आदर्श र डनबस्कोबीच उपाधि भीडन्त निश्चित

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा आदर्श माध्यमिक विद्यालयको संयोजनमा सञ्चालन भइरहेको मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलबाट आदर्श माध्यमिक विद्यालय र डनबस्को (निलगिरी) माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका

विराटनगर क्रिकेट लिगमा लायनको पहिलो जित

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा लायन क्रिकेट एकेडेमि विजयी भएको छन् । शुक्रबार भएको समुह वि

ताप्लेजुङमा प्रथम सहिद कप माघ १६ गतेदेखि हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा शहिद दिवसको अवसरमा माघ १६ गते देखी २१ गतेसम्म अन्तरपालिका स्तरीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।