खेलकुद

पोखरामा खेलकुद कुम्भमेलाको आज उद्घाटन हुँदै

गण्डकी, २८ असोज । पर्यटकीय नगरी पोखरामा आज नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन हुँदैछ । नेपालको खेलकुदको कुम्भमेलाको उपमा पाएको नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो ४.०० बजे

दोस्रो पालिका स्तरिय पाख्रीबास कप फुटबल : सांगुरीगढी र पाख्रीबास विजयी

धनकुटा । धनकुटाको पाख्रीबासमा जारी पालिका स्तरिय दोस्रो पाख्रीवास कप पुरुष फुटबल प्रतियोगितामा आज दुई खेल भएका छन् । जिल्लाको छथरजोरपाटी र सागुरीगढी गाउँपालिका वीच आज भएको पहिलो खेलमा २-१

लुम्बिनीबाट ओलम्पिक टर्च र्याली

लुुम्बिनी, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले

यस्तो हुनेछ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा

कृष्ण दवाडी/कास्की, २७ असोज । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ को शान्ति र राष्ट्रिय भावसहित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा भोलिदेखि औपचारिक सुुरु हुँदैछ । राष्ट्रिय खेलकुदको अपनत्व

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कृष्ण दवाडी/कास्की, २७ असोज । गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्वका साथ व्यवस्थापन गरिएको छ । खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र

नवौँ राष्ट्रिय खेलकुद : सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको !

नारायण न्यौपाने । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ । बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र

दोस्रो पालिका स्तरिय पाख्रीबास कप फुटबल : धनकुटा नगरपालिका र सहिदभूमि गाउंपालिका विजयी

धनकुटा । धनकुटाको पाख्रीबासमा आजदेखि पालिका स्तरिय दोस्रो पाख्रीवास कप पुरुष फुटबल प्रतियोगिता शूरु भएको छ । पाख्रीबास युथ युनाइटेडको आयोजना तथा पाख्रीवास नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिताको आज पहिलो दिन

पोखरामा खेलकुदको ‘कुम्भमेला’को तयारी पूरा

नारायण न्यौपाने/काठमाडौँ, २६ असोज । नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापनलगायत आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । मुलुककै पर्यटकीय सुन्दर नगरी पोखरामा यही असोज २८ देखि कात्तिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी पोखरामा

वासुदेव पौडेल/गण्डकी, २४ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी आज पोखरा आइपुगेको छ । गत भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमकाबीच सार्वजनिक गर्नुभएको ट्रफी यसअघि अन्य

पालिका स्तरिय दोस्रो पाख्रिबास कप फुटबल असोज २६ बाट

धनकुटा । जिल्लाको पाख्रीबास नगरपालिका ४ स्थित खेल मैदानमा पालिका स्तरिय दोस्रो पुरुष फुटबल प्रतियोगिता असोज २६ बाट हुने भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड बडा दशैं तथा तिहारको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।