खेलकुद

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ, २४ भदौ । श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई

सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी

काठमाडौं, २३ भदौ । नेपाली राष्ट्रीय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । एक जना १७ वर्षीया बा’लिकामाथि ब’ला’त्का’र गरेको आरोपमा

क्रिकेट कप्तान लामिछानेमाथि ना’बालिका क’रणीको आरोप

काठमाडौँ, २२ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि ना’बालिका ‘करणी गरेको आरोप लागेको छ । एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबर्जस्ती

धनकुटामा निजामती दिवसको अवसरमा खेलकुद प्रतियोगिता सम्पन्न

धनकुटा,१९ भदौ । निजामती सेवा दिवशको अवसरमा कर्मचारी मिलन केन्द्र धनकुटाले आयोजना गरेको खुल्ला निजामती कर्मचारी व्याडमिन्टन तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा व्याडमिन्टन तर्फ निशान

खेल सामग्री अभावले थलिएको मोफसलको फुटबल

विवेक मिश्र/बेलबारी, १७ भदौ । नेपाली खेलकुद, त्यसमा पनि फुटबल राजधानी काठमाडौँकै सेरोफेरोमा घुमिरहेको छ । फुटबलको क्रेज भने मोफसलमा नै बढी देखिन्छ । मोफसलमा खेल मैदान जताततै छन् ।

नवौँ राष्ट्रिय खेलकुद : चार दशकपछि पोखरामा बृहत् प्रतियोगिता हुँदै

नारायणप्रसाद न्यौपाने/काठमाडौँ, १५ भदौ (रासस): मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५

खोटाङमा नवौं राष्ट्रिय प्रतियोगीताका लागि सितोरियो करातेको छनौट खेल सुरु

खोटाङ, ९ भदौ । नवौं राष्ट्रिय प्रतियोगीताका लागि खोटाङमा सितोरियो करातेको छनौट खेल सुरु भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगीता २०७९ अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगीता एबं चौथो जिल्लास्तरीय कराते

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनौट प्रतियोगिताको लागि खेलकुद बोर्ड प्रदेश १ द्वारा झापाका खेलमैदानको निरिक्षण

प्रकाश बन्जारा,झापा । प्रदेश खेलकुद बिकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंसराज वाग्लेले प्राबिधिक टोलि सहित झापाका विभिन्न खेलमैदानको स्थिति अबलोकन तथा निरीक्षण गरेका छन । बोर्डका सदस्य

लक्ष्मी र मेरिना फुटबल खेलाउन डेनमार्क प्रस्थान

काठमाडौं, ७ साउन । महिला फुटबल रेफ्री द्वय लक्ष्मी श्रेष्ठ र मेरिना धिमालले युरोपेली राष्ट्र डेनमार्कमा आयोजना हुने अन्तर्राष्ट्रिय डाना कप प्रतियोगिता खेलाउन त्यसतर्फ प्रस्थान गरेका छन् । डेनमार्कमा आगामी

कुमार थापा महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं, ६ साउन/राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।