खेलकुद

लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन : किरण चेम्जोङ

रमेश सुवेदी / काठमाडौं, २५ कात्तिक । देशकै शीर्ष डिभिजनको शहीद स्मारक ए डिभिजन लिग ३ मंसिरबाट सुरू हुँदै छ । कुल १४ टोलीको सहभागीता रहने फुटबल लिग नजिकिँदै गर्दा

खुल्ला नकआउट महिला तथा पुरुष फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल सम्पन्न

धनकुटा । शहिदभुमि गाउँपालिका वडा नं १ गोपालपुरमा जारी खुल्ला नकआउट महिला तथा पुरुष फुटबल प्रतियोगिताको तेस्रो दिन ६ खेल भएका छन् । सरस्वती युवा क्लबको आयोजनामा कात्तिक २२ गतेदेखि

इन्दिराको ह्याट्रिक मद्दतमा रोङ क्वार्टरफाइनल प्रवेश

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय टोलीकी सदस्य इन्दिरा राईको ह्याट्रिक मद्दतमा इलामको रोङ गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा अन्तिम आठमा प्रवेश गरेको छ । सोमबार एन्फा मैदानमा भएको

वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली छनोट

बैतडी, २२ कात्तिक । मङ्सिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेर खड्गबहादुर

सुनकोशी बाहिरियो, कनकाई अन्तिम आठमा

काठमाडौं, २२ कात्तिक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको अन्तिम आठमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा

हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज मंसिरमा

काठमाडौं, २२ कात्तिक /आगामी मंसिर तेस्रो साता हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ । प्रदेश खेलुकद विकास परिषद्, बाग्मती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाको आयोजनामा पहिलो संस्करणको

प्रिती राईले कम उमेरका कारण गुमाइन् आईलिग

रमेश सुवेदी/काठमाडौं, १९ कात्तिक । होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्रिती राई सबैको नजरमा पर्न सफल भइन्

धनकुटाको महालक्ष्मी नगरपालिका ५ मा अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता शूरु

धनकुटा । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ लेगुवाको भगवती यूवा क्लव मेलाङचुङको आयोजनामा आज देखी अन्तर पालिका वडा स्तरीय भलिबल प्रतियोगिता शूरु भएको छ । प्रतियोगिताको महालक्ष्मी नगरपालिका

टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

काठमाडौँ, १५ कात्तिक ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ

भेट्रान्स फुटबल : आर्मीलाई पराजित गर्दै झापा फाइनलमा

काठमाडौं, १४ कात्तिक । बलियो नेपाल आर्मी क्लबलाई पराजित गर्दै झापा भेट्रान्स एफसी “मेयर कप भेट्रान्स फुटबल प्रतियोगिता”मा फाइनल प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो सेमिफाइनलमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।