खेलकुद

भोलिदेखि पाख्रीवासमा फुटवल प्रतियोगिता हुँदै

धनकुटा खबर, पौष ९ । धनकुटाको पाख्रीवासमा भोलिदेखि प्रथम गिरीजा प्रसाद कोईराला मेमोरियल गोल्डकप वडा स्तरिय नकआउट फुटवल प्रतियोगिता हुनेभएको छ । गिरीजा प्रसाद कोईराला फाउण्डेसन पाख्रीवास नगर समितिको आयोजनामा

प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने

काठमाडौं । एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । एपिएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले

युभेन्टसलाई प राजित गर्दै लाजियोले जित्याे सुपर कपको उपाधि

एजेन्सी । इटालियन सुपर कपको उपाधि लाजियोले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा युभेन्टसलाई ३-१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो । लाजियोलाई उपाधि

भारतद्वारा वेष्ट इन्डिज ४ विकेटले प राजित, एकदिवसीय सिरिज भारतको क ब्जामा

एजेन्सी । कप्तान विराट कोहली र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा प्रेरित घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ४ विकेटको जित निकालेको छ । तीन सय १६ रनको

धनकुटाको पाख्रीवासमा वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने

धनकुटा खबर, ३ पुष । धनकुटाको पाख्रीवास नगरपालिकामा प्रथम गिरीजाप्रसाद कोइराला मेमोरियल वडास्तरीय नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । वडास्तरमा रहेका प्रतिभावान खेलाडीको क्षमतालाई राष्ट्रियस्तरसम्म पुर्याउन मद्दत गर्ने उद्देश्यले

प ब्जी विश्वकप : नेपाली टिमले जित्यो १० लाख भन्दा बढी

काठमाडौं, २ पुस । मोबाइल तथा कम्युटरमा खेलिने बहुचर्चित अनलाइन गेम ‘पब्जी’ को एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुको टिमले पुरस्कार जित्न सफल भएको छ । साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल

चौधौँ सागमा ७५ स्वर्ण जित्छौँ: सदस्यसचिव सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताएका छन् । त्रिपुरेश्वरस्थित

च्या म्पियन्स लि गको ‘ड्र’ सार्वजनिक ! मड्रिड र सिटीको भाग्य अन्तिम १६ मै

काठमाडौं : युरोपियन च्याम्पियन्स लिगको जारी सिजनमा अन्तिम १६ स्थान ओगटेका क्लबहरुबीचको प्रतिष्पर्धा तालिका (ड्र) सार्वजनिक भएको छ। उपाधि दाबेदार रियल मड्रिड र म्यानचेस्टर युनाइटेडमध्ये एक क्लब अन्तिम १६ बाटै

केन्यामा पदक बिजेता खेलाडिलाई पूर्वमन्त्री ढकालले गरे सम्मान

काठमाण्डौ । सातौ मोबोसा ओपन तोङ्ग ईल मोदो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी भई े १ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेका नेपाली खेलाडिहरुलाई सम्मान गरिएको छ । पीस एम्बेसी

प्रधानसेनापति महिला फुटबल : सावित्रा एक्लैको ९ गोलको म’द्धतमा भारतको सिक्किम १८-० ले पराजित

काठमाडौँ, ३० मंसिर । सशस्त्र प्रहरी बल (एपिएफ)की सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन् । राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सावित्रा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।