खेलकुद

नेपाल म्यानमासँग भारी गोल अन्तरले पराजित, छनोटबाट बाहिरियो

काठमाडौँ । म्यानमारसँग भारी गोलअन्तरले पराजित भएसँगै नेपाल एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटबाट बाहिरिएको छ । समूह चरणको दोस्रो खेलअन्तर्गत आज म्यानमारसँग भएको खेलमा नेपाल ११–१ गोल अन्तरले पराजित हुँदै

घरेलु मैदानमा नेपालको लज्जास्पद हार

काठमाडौँ । एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत आज भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ई को

महिला च्याम्पियनसिप : नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौँ । एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा

चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

काठमाडौँ । चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित

धरान-२० स्वाँराले हात पार्यो सागुरीगढी खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि !

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा सञ्चालित खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि धरान उपमहानगरपालिका २० स्वाँराले जितेको छ । वराहक्षेत्र नगरपालिका १ चियावारी सँग फाईनलमा भीडेको उसले ० को

सागुरीगढी खुल्ला नकआउट फुटवल प्रतियोगिताको फाईनल भोलि

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज सेमिफाईनलका २ वटा खेलहरु भएकाछन् । जसअनुसार सागुरीगढी गाउँपालिका फाक्सिव र वराह क्षेत्र नगरपालिका १ चियावारी वीचको

सेमिफाइलनमै रोकियो नेपाल !, हेर्नुहोस नेपालको लज्जास्पद हारको यो भिडियो

काठमाडौँ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा जारी साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकिएको छ । आज भएको पहिलो सेमिफाइलनमा नेपाल माल्दिभ्ससँग ३–० गोल अन्तरले पराजीत भएको हो । पहिलो हाफको खेल

जीतपुरमा ‘खसीकप’ फुटवल !

धनकुटा । हरितालिका तीजको अवसर पारेर महालक्ष्मी नगरपालिकाको केन्द्र जीतपुर बजारमा खसीकप फुटवल प्रतियोगिता सुरु भएको छ । जीतपुर खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख

सागुरीगढीमा खुल्ला नकआउट फुटवल प्रतियोगिता : २७ टिम सहभागी, ४ खेल सम्पन्न

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिता मा आज विभिन्न ४ वटा खेलहरु भएकाछन् । लक्ष्मी देउराली फुटवल क्वलको आयोजना तथा सागुरीगढी गाउँपालिकाको सहयोगमा सञ्चालित

नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

काठमाडौँ । एशियाली खेलकूदको तयारीस्वरुप थाइल्याण्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फूटबल टोलीले आज त्यहाँको यू–२३ टोलसँग दोस्रो अभ्यास खेल खेल्दैछ । थाइल्याण्डको यू–२३ टोलीसँग आज दिउँसो बैंककस्थित थाम्मासत युनिभर्सिटी मैदानमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।