खेलकुद

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँ

काठमाडौं, ११ चैत । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् ।   जसअनुसार लुम्बिनी र एपीएफ, मधेश र गण्डकी तथा  कर्णाली र बागमती बिच तीनवटा खेल

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौं, ११ चैत । इटाली युरोपियन नेसन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ ।   दोस्रो लेगमा जर्मनीसँग ३–३ को बराबरी खेलेपनि इटाली बाहिरिनु परेको हो ।   पहिलो लेगमै टोली जर्मनीसँग

लेटाङ बन्यो मिल्स गोल्डकपको च्याम्पियन

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको लेटाङ फुटबल क्लबले जितेको छ । विराटनगरको जुट मिल खेल मैदानमा आइतबार सम्पन्न फाइनलमा उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाटलाई १–०

कोशी १३१ रनकाे फराकिलो अन्तरले बागमतीसँग पराजित

काठमाडौं, ९ चैत । बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ  ।   प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा बागमतीले कोशीलाइ फराकिलो अन्तरले

पाँचौ मिल्स गोल्डकप : उपाधि जित्नेमा दुवै टिमको दाबी

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगर जुटमिल खेल

आजवाट सुरु हुँदै आइपीएल, उदघाटन खेलमा कोलकाता नाइट राइडर्स  (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बिच पहिलो प्रतिस्पर्धा

काठमाडौं, ९ चैत । इन्डियन प्रिमियर लिग (आइपीएल) शनिवारबाट सुरु हुँदै छ।  आजवाट सुरु हुने खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ। उद्घाटन

मुख्यमन्त्री कपको उपाधी गुल्मीलाई

अर्घाखांची । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियाेगिताकाे उपाधी गुल्मीले हात पारेकाे छ ।    सन्धिखर्क टुडिखेल मैदानमा आज सम्पन्न भएकाे प्रतिष्प्रधात्मक फाईनल खेलमा पाल्पालाई पराजित गर्दै

प्रधानमन्त्री कप : मात्र ५ रनले कर्णाली तेस्रो जीत हासिल गर्न सफल

काठमाडौं । कर्णाली प्रदेशले तेस्रो जीत हासिल गरेको छ ।   जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनी प्रदेशलाइ ५ रनले हराउँदै तेस्रो जित हासिल गरेको हो

प्रधानमन्त्री कपः पुलिसकाे साताैं जीत

काठमाडौं, ७ चैत । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं जीत हासिल गरेको छ ।  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको

प्रधानमन्त्री कपमा आज दुइ खेल हुदैँ

काठमाडौं, ७ चैत । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज  दुई खेल हुँदैछन्।    पहिलो खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुदैँछ, जुन खेल भैरहवा क्रिकेट मैदानमा हुनेछ र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।