खेलकुद

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्दारा स्काइ डाइभिङ

पोखरा, २७ पुस । पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्।    बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलाे पटक स्काई डाइभिङ सुरू गरेका हुन

विश्वकप क्रिकेट खेल्ने टोली आज मलेसियाँ जाँदै

काठमाडौं, २७ पुस । आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकपका लागि नेपाली टोली आज मलेसिया जाँदैछ ।   मलेसियामा हुन लागेको विश्वकप खेल्न जान लागेको नेपाली टोलीले नेपाल क्रिकेट संघ (क्यान)

चौबिसे कप माघ १ बाट

नारायण कुमार राई/धनकुटा,२५ पुस । चौबिसे गाउँंपालिकाको छैटौं चौबिसे रनिङ कप फुटबल प्रतियोगिता माघ १ गतेबाट हुने भएको छ । आलिकाको खेलकुद बिकास समितिले आज मुढेवासमा एक कार्यक्रम गरेर खेल

बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त

काठमाडौं, २५ पुस । बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् । गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो ।

तेमाल-२ मा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदै

काभ्रे । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मुल नाराका साथ तेमाल गाउँपालिका वडा नं. २ मा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । वडा नं. २ को

एपीएफको पहिलो जीत

काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ ।    विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो

आर्मी बिरूद्द थ्री स्टारले हान्याे १० गाेल

काठमाडौं, २४ पुस । थ्री स्टार क्लबले सानादार १० गाेल हानेर जीत हासिल गरेकाे छ ।    एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारल सानदार १०-० को जित

प्रधानमन्त्रीद्वारा अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका

ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि

काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका-१३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता आजदेखि सुरु हुने छ। प्रतियोगितामा ३० टिमको सहभागिता रहने छ। आयोजक

साँगुरीगढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भानु माध्यमिक विद्यालयलाई प्रथम स्थान

धनकुटा,२१ पुष । सातौं साँगुरीगढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डाँडाबजारको भानु माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा १८ स्वर्ण र ५ रजत सहित कुल २३



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।