खेलकुद

नेपालले दियो बंगलादेशलाइ ५२ रनको झिनो लक्ष्य

काठमाडौं, ५ माघ । मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालले झिनो लक्ष्य दिएको छ ।   आफ्नो पहिलो खेलमा शनिवार नेपालको ब्याटिङ नचल्दा नेपालले बंगललादेशलाई झिनो लक्ष्य

अखिल कप फुट्सलको उपाधि एनसिआइटी कलेजलाइ

ललितपुर, ४ माघ । अनेरास्ववियु पोखरा विश्वविद्यालय -पियू_ राष्ट्रिय कमिटीले आयोजना गरेको दोस्रो पियु अखिल कप फुट्सलको उपाधि पोखरा विश्वविद्यालय अन्तर्गत एनसिआइटी कलेजले  जितेको छ ।   ललितपुरको च्यासल स्थित

पुलिस क्लब भयो जय ट्रफीको च्याम्पियन

काठमाडौं, ३ माघ । नेपाल पुलिस क्लबले जय ट्रफी हात पारेको छ ।   त्रिभुवन आर्मी क्लबविरुद्ध २८ रनको जित निकाल्दै नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपको च्याम्पियन

पाख्रीवासको सान्नेमा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियोगिताको उपाधि सुनगाभा युवा क्लव सान्नेलाई

धनकुटा । धनकुटाकाे पाख्रीवास नगरपालिका वडा नं २ सान्नेमा सञ्चालित खुल्ला पुरुष फुटवल प्रतियाेगिताकाे जित सुनगाभा युवा क्लव सान्नेले हासिल गरेकाे छ । आज मुनु एफसी सागुरीगढी सँग फाईनल भिडेकाे

प्रधानमन्त्री कप क्रिकेटः एपीएफको शानदार सुरूवात

काठमाडौं, २ माघ । नेपाल एपीएफ क्लबले शानदार सुरूवात गरेको छ ।   नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको हो ।   धनगढीस्थित

बर्दिवासमा आजदेखि दोश्रो मेयर कप आयोजना

महाेत्तरी, १ माघ ।  क्रिकेटमा अब्बल बन्दै आएका मधेश प्रदेशका पालिकाहरूले यसको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् ।   पछिल्लो समय बाक्लै आयोजना हुँदै आएको क्रिकेट प्रतियोगिताहरुले पनि यसलाई पुष्टि गरेको

सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू

चौतारा, १ माघ । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ ।   सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता आजबाट सुरू भएको हो ।

अभ्यास खेलमा नेपाल ९ रनले पराजित

काठमाडौं, २९ पुस । अभ्यास खेलमा नेपाल ९ रनले पराजित भएको छ।    यु–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो । मलेसियाको कोलेज

छथर जोरपाटी गाउँपालिका स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा चुलाचुली माध्यामिक विद्यालय प्रथम

धनकुटा, २८ पुष । छथर जोरपाटी गाउँपालिका स्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा चुलाचुली माध्यामिक विद्यालय सबै भन्दा धेरै पदक जित्दै प्रथम भएको छ । चुलाचुली माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा चुलाचुली

जय ट्रफीः मधेसलाइ हराउँदै आर्मी ८ विकेटले बिजयी

काठमाडौं, २८ पुस । त्रिभुवन आर्मी क्लब ८ विकेटले बिजयी भएको छ ।    जय ट्रफी एलिट कप अन्तरगतको खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई ८ विकेटले हराउँदै बिजयी भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।