Uncategorized

यी हुन् भाइटीकाको दिन कार दुर्घटना परि निधन भएका गर्भवती दिदी बिनिता र भाई

सुन्दरहरैंचा । भाइटिका लगाउन माइती गएकी सुन्दरहरैंचा–१० खोर्सानेकी ३९ वर्षीया बिनिता तामाङ र उनका भाइ वाङ चेन लोप्छन तामाङ (२८) को कार दुर्घटनामा निधन भएको छ। कार्तिक ५ गते मिरिकतर्फ

इटहरीमा सवारी दुर्घटना हुंदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

इटहरी । इटहरी उपमहानगरपालिका–१२ संविधान चोक नजिक कोशी लोकमार्गमा शुक्रबार सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्। इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४२६८

उर्लाबारीकी १४ वर्षीया बालिका बेपत्ता

उर्लाबारी ।मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेकी १४ वर्षीया आयुषा धिमाल बेपत्ता भएकी छन्। उनी केही दिनअघि मामाघर कानेपोखरी रमाइलो गएकी थिइन्। परिवारका अनुसार आयुषा आज घर फर्किने जानकारी पाए पनि साँझसम्म

लेटाङमा यस्तो अवस्थामा भेटियो १३ बर्षिया अंशुको शव, बलात्कारपछि हत्या गरिएको आशंका

मोरङ । मोरङको लेटाङमा २ सातादेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको छ । लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतम शुक्रबार जंगलभित्र मृत भेटिएकी हुन् ।

झापाको बिर्तामोडमा करेन्ट लागेर एक महिलाको मृत्यु

झापा। झापाको बिर्तामोड नगरपालिका–१०, फेसबुक चोक नजिकै करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय ५५ वर्षीया तालामाई मर्डी कात्तिक ७ गते शुक्रबार दिउँसो करिब १२:१५ बजेतिर मृत अवस्थामा फेला

पांचथरको फालेलुङ स्थित एक घरमा आगलागी

पांचथर । पांचथरको फालेलुङ गाउँपालिका–५ पखेरेडाँडास्थित एल मान थाम्सुहाङको घरमा आज बिहान आगलागी भएको छ । चुल्होबाट आगलागी हुँदा घर पूर्ण रूपमा जलेर क्षति भएको छ। प्रहरी चौकी प्राङबुङ पाँचथरका

सम्पर्कविहीन रहेकी लेटाङकी अंशु गौतम मृत अवस्थामा फेला

लेटाङ, ७ कार्तिक। सम्पर्कविहीन रहेकी लेटाङ २ स्कुल चोककी अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्। उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स अवस्थामा भेटिएको प्रहरीले पुष्टि गरेको

उर्लाबारीमा भाईटीकाको राती ब्राउन सुगरसहित एक जना पक्राउ

उर्लाबारी । उर्लाबारीमा भाईटीकाको राती खैरो हिरोइन (ब्राउन सुगर) सहित एक पुरुष पक्राउ परेका छन्। बिहीबार राति करिब ९:३९ बजे उर्लाबारी नगरपालिका–७ स्थित बरगाछीमा डेरा लिएर बस्दै आएका ४३ वर्षीय

इलाममा देउसी खेल्दाखेल्दै लडेर एक जनाको मृत्यु

इलाम । तिहारमा देउसी खेल्दाखेल्दै लडेर इलाममा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो ४ः३० बजे इलाम ९ स्थित भगवती टोलका ५३ वर्षीय चन्दबहादुर बिष्ट मृत्यु भएको हो । स्थानीय

सोलुखुम्बुमा बोलेरो दुर्घटना अपडेट : ६ जनाको शव फेला

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा बोलेरो दुर्घटनामा परेको छ । गाडी सडकबाट करिव २ सय मिटर तल खसेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।