खोटाङ । बेपत्ता भएको ६ दिनपछि ७९ वर्षीय बृद्धको शब जंगलमा फेला परेको छ । खोटाङको बराहपोखरी गाउँपालिका ३ सिन्ताङका सार्के लामा भनिने बौद्ध धर्मगुरु (लामा) प्रेम दोर्जे तामाङ मृत
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा आज बिहान सातवटा सवारीसाधन एकआपसमा ठोक्किदा दुर्घटना भएको छ। सडकखण्डमा बिहान करिब ७ः१५ बजे सवारीसाधनहरू एकआपसमा ठोक्किँदा सडक केही समयका लागि अवरुद्ध भएको
विराटनगर, असोज ३१ गते । नेपाल प्रहरी संगठनको विधिवतरुपमा स्थापना भएको ७० औ वर्ष पुगेको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुमा असोज
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले १८ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको छ। अन्तरिम सरकारको निर्देशनबमोजिम दरबन्दीभन्दा बढी रहेका ती करारका कर्मचारीहरूलाई भोलि (कात्तिक १ गते) देखि लागू हुने गरी कामबाट
विराटनगर । ७० औं प्रहरी दिवसमा एसइई तथा उच्च शिक्षा तर्फ सर्वोत्कृष्ट अंक ल्याउने कर्मचारीहरुका सन्तती पुरस्कृत गरिएको छ । ७० औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा
झापा, असोज ३१ । सर्पले टोकेर झापाको अर्जुनधारामा एक बालकको मृत्यु भएको छ । गएराति अर्जुनधारा– ११चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका छोरा १० वर्षीय अनिश राईलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा विषालु
झापा । झापाको गाैरादह नगरपालिका–९ बैगुन्धुरा खजुरवारी झोँडा टोलस्थित झोलुङ्गे पुलनजिक आज दिउँसो करिब १ बजे डुबेर तीन बालबालिकाको मृत्यु भएको छ। माछा मार्ने क्रममा पानीमा डुबेका बालबालिकाहरूको पहिचान स्वीकृति
लेटाङ । मोरङ्को लेटाङ नगरपालिका–२ स्कुलचोककी १२ वर्षीया अंशु गौतम ८ दिनदेखि बेपत्ता भएकी छन्। असोज २२ गते बुधबार साँझ एक्कासी घरबाट हराएकी अंशु अहिलेसम्म फेला परेकी छैनन्। परिवारका अनुसार
बाजुरा । हुम्लाबाट सुर्खेत जाँदै गरेको बस बाजुराको जगन्नाथ गाउँपालिका–३ बेर्मा बजार नजिकैको भलिया बगरमा दुर्घटना भएको छ। हुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरको बस दिउँसो
इटहरी । इटहरी उपमहानगरपालिका–९ साथी पेट्रोलपम्प नजिक कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । बुधवार बेलुका करिब ७ः२० बजेतिर इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च