झापामा माछा मार्न जांदा डुबेर तीन बालबालिकाको मृत्यु

झापा । झापाको गाैरादह नगरपालिका–९ बैगुन्धुरा खजुरवारी झोँडा टोलस्थित झोलुङ्गे पुलनजिक आज दिउँसो करिब १ बजे डुबेर तीन बालबालिकाको मृत्यु भएको छ।

माछा मार्ने क्रममा पानीमा डुबेका बालबालिकाहरूको पहिचान स्वीकृति मगर (९ वर्ष) र शुस्मा मगर (७ वर्ष) — अन्जु मगरकी छोरीहरू, तथा निर्मला परियारकी छोरी रोशनी दर्जी (११ वर्ष)का रूपमा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

स्थानीयका अनुसार ती तीन बालबालिका आफ्ना साथी रोमन भोलेसँग माछा मार्न गएका थिए।

दुर्भाग्यवश, खेल्दैखेल्दै उनीहरू गहिरो भागमा पुगेपछि एकैसाथ पानीमा डुबेर ज्यान गुमाएका हुन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।