Uncategorized

सुनसरीको बराहक्षेत्रबाट १० केजी गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, रानी खोलास्थित क्षेत्रमा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा राति करिब १२ः२० बजेतिर रानी खोलाको छेउमा

झापाको बिर्तामोडमा जंगली हात्तीले आक्रमण गर्दा एक पुरुषको मृत्यु

झापा । झापाको बिर्तामोड-७ खालबाडीमा जंगली हात्तीले आक्रमण गर्दा एक पुरुषको मृत्यु भएको छ। घटनाबारे थप विवरण आउन बांकी छ ।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी

झापाबाट लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

झापा, असोज ०८ गते । झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०७ गते बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी पोष्ट

प्रसिद्ध ज्योतिष पण्डित डा अधिकारी दम्पत्तिले बाँडे चेपाङ बस्तीमा राहत

चितवन । प्रसिद्ध ज्योतिष पण्डित एवं गीतकार तथा समाजसेवी डा. रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दसैंको अवसरमा राहत वितरण गरेका छन्।  विपन्न दुई सय

भोजपुरको हतुवागढीमा बाटो सफाई गर्दै गरेको जेसीबी दुर्घटना

भोजपुर । भोजपुरको हतुवागढीमा बाटो सफाई गर्दै गरेको जेसीबी दुर्घटना भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका ९ हसनपुरस्थित दुर्घटना भएको हो । बडा दशैं नजिकिएसँगै असोज ७ गते मङ्गलबार दिउँसो

मुग्लिन–नारायणगढ सडकको पहिरो पन्छाउन दिनभर लाग्ने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै खसेको सुख्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने देखिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । तुइन खोला पुल नजिकै मंगलबार दिउँसो

स्थानीय वायुको आंशिक प्रभाव, यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको आंशिक प्रभाव भने कायमै रहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ।

विराटनगरबाट स्रोत नखुलेको अवैध रकम सहित एक जना पक्राउ

मोरङ,७ असोज । मोरङको विराटनगर महानगरपालिका- १७ स्थितबाट स्रोत नखुलेको अवैध रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट

सङ्खुवासभामा पक्राउ परे जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी

सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभामा पक्राउ परेका छन् । प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।