विराटनगर । विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन् । सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन् ।
झापा । झापाको बिर्तामोड –७ खालबाडीमा आइतबार राति घरमै बस्दै आएका ३५/३६ वर्षीय फुर्बा तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। घटनामा संलग्न सोही स्थानका २७/२८ वर्षीय प्रेमकुमार राई
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या भएको छ। भदौ ३० गते बेलुकी सहकारीबाट घर फर्किने क्रममा उनीमाथि योजनाबद्ध रूपमा बलात्कार गरी हत्या
सुनसरी । सुनसरीको धरानमा गत भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएका आगजनी र तोडफोड घटनामा संलग्न १५० भन्दा बढीको नाम किटान गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता भएको
काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली
विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले लैंगिक हिंसा रोकथाम र न्यूनीकरणका लागि घरपरिवारबाटै अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । यूएनएफपीसँगको साझेदारीमा एवीसी नेपालद्वारा सञ्चालित लैंगिक विभेदमा
झापा । झापाको झापा गाउँपालिका–३ झाँसीमा १ नाबालिका खोलामा डुबेको अवस्थामा सोमबार बिहान मृ,त फेला परेकी छिन् । प्रहरीका अनुसार मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जी आइतबार दिउँसो करिब
रंगेली । रंगेली र कानेपोखरी सीमाना गेउरिया पुल नजिक वेवारिसे अवस्थामा भेटिएको मृतक संखुवासभा जिल्ला सिलिचोङ गाउँपालिका वडा नं. ४ माङतेवा (हिंगुवा) घर भएका बिन्द्रा कुमार राई रहेका छन ।
बेलबारी । जेनजी आन्दोलनका क्रममा मोरङको बेलबारी नगरपालिका सहितका सरकारी कार्यलयहरु र अन्य संघसंस्थामा तोडफोड र आगजनी आफुहरुले नगरेको भन्दै जेनजी समुह बेलबारीले बिज्ञप्ती प्रकाशित गरेपछि यदि उनीहरुले नगरेको भए
काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली