उज्यालो नेपाल पार्टीद्वारा ‘निर्वाचन प्रतिबद्धता–पत्र’ सार्वजनिक

काठमाडौ । उज्यालो नेपाल पार्टीले आसन्न निर्वाचनलाई लक्षित गर्दै ‘निर्वाचन प्रतिबद्धता–पत्र’ सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने मुख्य नाराका साथ पार्टीका अध्यक्ष कुलमान घिसिङले घोषणापत्र सार्वजनिक

उज्यालो नेपालको सुनसरी १ मा चुनावी तयारी तीव्र

सुनसरी । आसन्न प्रतिनिधिसभाकाे निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले सुनसरी क्षेत्र नम्बर एकमा चुनावी तयारी तीव्र बनाएको छ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी क्षेत्र नम्बर

यी हुन् उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार

काठमाडौं । उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी स्थानमा उम्मेदवारी दर्ता गराएको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट चुनावी

एकता भंग भएपनि उज्यालो नेपालका करिब २० नेता रास्वपामै रहने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता औपचारिक रूपमा भंग भइसके पनि उज्यालो नेपालका केही केन्द्रीय सदस्य भने रास्वपामै रहने निर्णयमा पुगेका छन्। एकता टुटेपछि दुवै

रास्वपासँगको एकता भंग गरेर उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्दै कुलमान, साँझ ६ बजे पत्रकार सम्मेलन

काठमाडौं, २६ पुुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्ने भएका छन् । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए ।

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोगमा

काठमाडौ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोग पुगेको छ । केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर रास्वपाकै

कुलमानले उज्यालो नेपाल पार्टीलाई रास्वपामा विलय गराउँदा अलमलमा थेगिम

विराटनगर । उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएपछि पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीका संरक्षक कुलमान घिसिङले सल्लाह र छलफल नगरी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।