काठमाडौं, १४ चैत । कोराना भाइरस (कोभिड–१९) को थप एक जनामा स,ङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका ३४
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना भा,इरस स,ङ्क्रमण रो,कथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भा,इरस (कोभिड–१९) को रो,कथामका
धनकुटा खबर, १२ चैत । विश्वमानै महामा,रीको रुपमा फैलिदै गएको कोरोना भा,ईरस (कोभिड १९) हाम्रो मुलुक नेपालमा पनि देखापरेकोले धनकुटामा कोरोना भा,ईरस फै,लिन नदिन सवैलाई सचेत र जिम्मेवारीपूर्ण ढंगले लाग्न
सुनसरी । भारतको पञ्जाबबाट सुनसरी आइपुगेका दुई जना र फ्रान्सबाट कोरोना सं,क्रमति यु,वती सँगै आएका ३ जनालाई कोरोनाको आ,शंकामा अस्पताल पठाईएको छ । भारतमा रोजगारी गर्दै आएका ति युवा कोरोना
पोखरा, चैत ११ गते । विश्वव्यापी रुपमा सं,क्रमण फैलिइरहेको कोरोना भा,इरस (कोभिड १९)लाई प्रभु यशुले ठिक पार्नुहुन्छ भन्दै भ्र,म फै,लाउँनेलाई कास्की प्रहरीले प,क्राउ गरेको छ । जुम्ला घर भई पोखरा
काठमाडौं, ११ चैत्र । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा कोरोना भा,इरस (कोभिड १९) का सं,क्रमित एकजना विरामीको उपचार भैरहेको छ । आफूहरुले पहिलेदेखि
केदार शर्मा, चितवन, ११ चैत । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृ,त्यु भएको छ । उच्च ज्वरो र रु,घाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० वर्षीय युवकको उपचारकाे कर्ममा मंगलबार
काठमाण्डौ । नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भा,इरस (कोभिड १९) को परीक्षण विश्वसनीय र चि,त्तबुझ्दो रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । डब्ल्यूएचओका नेपाल प्रतिनिधि डाक्टर जोस
धनकुटा खबर, चैत १० । जिल्लाको सर्वसाधारणलाई कोरोना भा,ईरसको सं,क्रमणबाट ब,च्न आज धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकाको विभिन्न स्थानमा जनचेतना मूलक कार्यक्रम गर्दै सावुन पानीले हात धुने ठाउँ स्थापना
काठमाडौ, चैत्र १० गते । स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन गरेर फ्रान्सबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोनाको सं,क्रमण देखिएको पुष्टि गर्नु भएको छ