काठमाडौं, बैशाख २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ५१ औं वैवाहिक वर्षगाँठको अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आ,श्रय दिइरहेको कैलालीको
काठमाडौं, ६ चैत । सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आजदेखि दैनिक भेटघा,ट अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ । विश्वव्यापी महामा,रीको रुपमा फैलिँदै गएको कोरोना भा,इरस (कोभिड-
काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्र,हार गर्ने यु,वक पूर्वमा,ओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ। जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय यु,वक
काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जु,त्ता प्र,हार भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जु,त्ता प्र,हार भएको हो । कार्यक्रमलाई
काठमाण्डौ, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्र,हार भएको छ । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्र,हार भएको हो । भरतमोहन स्मृति प्रतिष्ठानको
काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपामा वि,घटन हुने अ,वस्था आउन नदिने बताउनुभएको छ । उहाँले पार्टीमा वि,वाद, सं,घर्ष भएपनि बाहिर चलेको
काठमाडौँ । एमसिसी संशोधन तथा परिमार्जन बिना पारित हुने सम्भावना नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । जनकपुरमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय
नवलपुर, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ग,ल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा पुगेपछि कम्युनिष्टहरुले आफैलाई सि,ध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने ख,तराका संकेतहरु पैदा भएको बताएका छन् । भक्तपुरमा नारायणविलास
सुर्खेत, फागुन ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गा,भ्ने छलफल नभएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा आज पत्रकारसँग