प्रचण्डमाथि जु,त्ता प्र,हारको प्रयास गर्ने को हुन् ?
काठमाडौं । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जु,त्ता प्र,हार भएको छ । राष्ट्रिय सभा गृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा प्रचण्डमाथि जु,त्ता प्र,हार भएको हो । कार्यक्रमलाई स,म्बोधन गरेर फर्किंदा दर्शकदी,र्घाबाट प्रचण्डलाई नै प्र,हार भएको जु,त्ताले उनलाई ला,गेन ।
जु,त्ता प्र,हार गर्ने व्यक्तिलाई सु,रक्षाकर्मीले नि,यन्त्र,णमा लिएको छ । प्रचण्डमाथि जु,त्ता प्र,हारको प्रयास गर्ने व्यक्ति जुम्ला स्थायी ठेगाना भएका रत्न तिरुवा रहेको जानकारी प्रहरीले दिएको छ। २२ वर्षीय उनी लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेको समेत बताइएको छ।
केही वर्ष अघि भृ,कुटीमण्डपमा त,त्कालीन माओवादीले आयोजना गरेको चियापान कार्यक्रममा प्रचण्डमाथि आफ्नै कार्यकर्ता पदम कुँवरले थ,प्पड हा,नेका थिए ।


