तिरूवा भन्छन- प्रचण्डले वर्ग सं,घर्षको कुरा गरेको चि,त्तै बुझेन, जुत्ता हा,न्दिएँ

काठमाण्डौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुत्ता प्र,हार गर्ने यु,वक पूर्वमा,ओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ।

जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय यु,वक रतन तिरूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गरिरहेका प्रचण्डलाई ल,क्षित गरी जुत्ता हा,नेका थिए।

उनले हा,नेको जुत्ता प्रचण्डलाई लागेन। तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नि,यन्त्रणमा लिए। अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। रतनका बुवा तत्कालीन मा,ओवादीमा लागेका कारण ज्या,न गु,माएका थिए। उनले नेपालगञ्जमा अमिन पढेका थिए। अचेल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका थिए।

‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले व,र्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चि,त्त बुझेन। अनि जुत्ता हा,नेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्। पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आ,वद्ध थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।