प्रधानमन्त्री ओलीको शरीरमा अब ४ ओटा मिर्गौला!

सिर्जना थापा र राजेन्द्र नापित । काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रोपटक मिर्गाैला प्र,त्यारोपण भएसँगै मिर्गौला प्र,त्यारोपणको विषय अहिले चासोको विषय बनेको छ

प्रधानमन्त्रीलाई आईसियूमा सारियो

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्र,त्यारोपण सफल भएको छ । उनलाई आईसियूमा सारिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । बुधबार दिउँसो करिब पाँच घन्टा लगाएर

सफलतापूर्वक प्रधानमन्‍त्रीको मिर्गौला प्र,त्यारोपण

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्र,त्यारोपण सफल भएको छ । चार घण्टा लगाएर गरिएको प्र,त्यारोपण सफल भएको शिक्षण अस्पतालले जनाएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजेदेखि

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै सर्वसाधरण सडकमा

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्र,त्यारोपण भईरहेको छ । शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको मिगौला प्र,त्यारोपणको समयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल,उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्ट,

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न पत्नीसहित अस्पताल पुगेका रवि लामिछाने भा,वुक (भिडियो सहित)

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्र,त्यारोपण कार्य भइरहेको छ । सोमबार साँझ अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार बिहानबाट मिर्गाैला प्र,त्यारोपण कार्य सुरु भएको

अमृत यो,गमा हुँदै प्रधानमन्त्री ओलीको अ,प्रेसन (भिडियो सहित)

काठमाडौ । देशका प्रधानमन्त्री केपी शर्मा ओलीकाे बुधबार दाेस्राे पटक मृगौला प्र,त्यारोपणकाे श,ल्यक्रि,या हुन लागेकाे छ । बुधबार बिहान ९ बजेबाट अप्रेसनकाे शुरुआत गरिने प्रधानमन्त्री कार्यालयले जानकारी गराएकाे छ ।

हाम्रा प्रधानमन्त्रीको श,ल्यक्रि,या सफल होस् – पू,र्वराजा

काठमाडौं । पू,र्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको श,ल्यक्रि,या सफलता र शि,घ्र स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओली दोस्रो पटक मि,र्गौला प्र,त्यारोपणका लागि सोमबार साँझ त्रिवि शिक्षण अस्पताल

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनागर्दै मन्दिरमा विशेष पूजापाठ

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको मि,र्गौला प्र,त्यारोपण सफल होस् भन्ने कामनासहित सप्तरीको छि,न्नमस्ता मन्दिरमा विशेष पूजापाठ सुरु गरिएको छ । नागरिक सञ्जाल सप्तरीको आयोजना तथा पी,ठाधीश महाकान्त

उच्च आ,त्मबलका साथ अस्पताल हिंडेका प्रधानमन्त्री ओलीको बुवाको अनुहारमा भने भा,वुकता देखियो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्र,त्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भ,र्ना भएका छन् । ९० वर्षीय बुवाको आशीर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल हिंडेका थिए ।

प्रधानमन्त्री ओली अस्पताल भ,र्ना – समीक्षा पनि अस्पतालमा

काठमाडौं । पुनःमिर्गौला प्र,त्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् । उनको बुधबार मिर्गौला प्र,त्यारोपण हुनेछ । सत्तारुढ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।