उच्च आ,त्मबलका साथ अस्पताल हिंडेका प्रधानमन्त्री ओलीको बुवाको अनुहारमा भने भा,वुकता देखियो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्र,त्यारोपणका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भ,र्ना भएका छन् । ९० वर्षीय बुवाको आशीर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल हिंडेका थिए ।

बालुवाटार निवासमा बुवासंग आशीर्वाद साथै शुभ चिन्तकहरुसंग शुभकामना लिंदै अस्पताल तर्फ हिंडेका थिए । उच्च आ,त्मबलका साथ हिंडेका प्रधानमन्त्री ओलीको बुवाको अनुहारमा भने भा,वुकता देखिएको थियो ।

आज साँझ बालुवाटार निवासबाट अस्पताल तर्फ प्रधानमन्त्री ओली हिंडेका थिए । प्रधानमन्त्रीलाई शुभकामना दिन मन्त्रिहरु देखी शिर्ष नेताहरु बालुवाटार पुगेका थिए ।

प्र,त्यारोपण गर्नुभन्दा दुई दिन अघिदेखि नै अस्पताल भर्ना हुनुपर्ने भएकाले प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल भर्ना भएका चिकित्सकले जानकारी दिए । चिकित्सककाअनुसार मि,र्गाैला प्र,त्यारोपण गर्न करिब २४ घण्टा लाग्नेछ ।

डा.प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मि,र्गौला प्र,त्यारोपण गरिँदैछ । १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृ,गौला दिन लागेकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।