अन्तरराष्ट्रिय विमानस्थलको क्षमता बढाउन १७ अर्ब ७० करोड ऋण सहयोग

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न रु १७ अर्ब ७० करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सम्पन्न, अबको छ महिनाभित्र पूर्णरुपमा सञ्चालन गरिने

काठमाडौँ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । हालको अवधिमा करिब ९० प्रतिशत भौतिक प्रगति रहेको यो विमानस्थल स,न्निकट सञ्चालनको अवस्थामा रहे पनि (कोभिड–१९)

अब नेपाल प्र,वेश गर्ने विदेशीले को,रोना नभएको प्र,माणपत्र नबो,के विमानस्थलबाटै फ,र्काइने

काठमाडौं । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भा,इरसबाट सं,क्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बु,झाउनुपर्ने भएको छ । चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू सं,क्रमित नभएको

आफन्तको स्वागत र बिदाइ गर्न विमानस्थल नजान आग्रह

काठमाण्डौं । अत्यावश्यक काम बाहेक विमानस्थलमा आफन्तको स्वागत र बिदाइ गर्न नजान विमानस्थलको कार्यलयले आग्रह गरेको छ । कोरोना भा,इरसको जो,खिम ब,ढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित

काठमाडौंको विमानस्थलमा आ,गलागी, आ गो नि,यन्त्रणको प्रयास जारी

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आ,गलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलतर्फको यात्रु बस्ने कक्षमा आ,गलागी भएको हो । यात्रु कक्षमा बसेका यात्रुहरुलाई सुरक्षित स्थानमा सारिएको विमानस्थल स्रोतले जानकारी दिएको

चीनबाट आउने पर्यटकमाथि विमानस्थलमै स्वास्थ्य परीक्षण सुरु

काठमाडौं, माघ १० । चीनमा स्वास्थ्य संकट निम्त्याउने गरी फैलिएको ‘कोरोनाभाइरस’ नेपालमा पनि फैलनसक्ने त्रास बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेस्क’लाई सक्रिय बनाइएको छ । हेल्थ डेस्कले गएको सोमबारदेखि चीनबाट

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई विमान ठो’क्किए

काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फका दुई विमान एक आपसमा ठो’किएका छन् । सोमबार बिहान दुई जहाज ठो’क्किएका हुन् । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार जनकपुर उड्न लागेको बुद्ध एयरको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४३८ जनाका लागि रोजगारी खुल्यो (सूचना सहित)

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि कर्मचारीको माग गरेको छ । प्राधिकरणको प्रशासन महाशाखाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ४३८ जना कर्मचारी माग गरेको हो

यात्रु नहुँदा ताप्लेजुङको सुकेटार विमानस्थल असारदेखिनै उडान ठ’प्प

ताप्लेजुङ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थल वर्षामा मौसम खराबीले उडान हुन नसकेको र हाल भने यात्रु नहुँदा उडान हुन सकिरहेको छैन। गत असारदेखिनै उडान ठप्प रहेको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।