काठमाडौंको विमानस्थलमा आ,गलागी, आ गो नि,यन्त्रणको प्रयास जारी

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आ,गलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलतर्फको यात्रु बस्ने कक्षमा आ,गलागी भएको हो ।

यात्रु कक्षमा बसेका यात्रुहरुलाई सुरक्षित स्थानमा सारिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । अहिले आ,गो नियन्त्रणको प्रयास जारी राखिएको छ । आ,गो कसरी लाग्यो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।