अब नेपाल प्र,वेश गर्ने विदेशीले को,रोना नभएको प्र,माणपत्र नबो,के विमानस्थलबाटै फ,र्काइने

काठमाडौं । नेपाल प्रवेश गर्ने विदेशी नागरिकले कोरोना भा,इरसबाट सं,क्रमित नभएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बु,झाउनुपर्ने भएको छ । चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले आफू सं,क्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन ना,कामा बुझाउनुपर्नेछ।

यी मुलुकलाई ‘ट्रा,न्जिट’ बनाई नेपाल प्रवेश गर्न खोज्ने विदेशीका हकमा पनि यो नियम ला,गू हुनेछ। रिपोर्टमा कोरोनाबाट प्र,भावित नभएको व्यहोरा उल्लेख हुनुपर्नेछ ।

हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्नेले अध्यागमन ना,कामा कोरोना भा,इरसबाट सं,क्रमित नभएको व्यहोराको स्वास्थ्य प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ। यो नियम मंगलबारदेखि ला,गू हुनेछ।

गृह मन्त्रालयले नेपालस्थित विदेशी कूटनीतिक नियोगलाई पत्राचार गरी यसबारे जानकारी गराएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले कोरोनाबाट सं,क्रमित नभएको स्वास्थ्य प्रमाणपत्र नबु,झाउने विदेशीलाई नेपाल प्र,वेशमा रो,क लगाइने बताए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।