स्वर्गीय दुधरामको परिवारलाई चुम्लुङ कोरियाद्वारा २७ हजार ५ सय सहयोग

तेह्रथुम, १७ फागुन । ६ महिना अघि कोरियामा मृत्यु भएका तेह्रथुम जिल्लाको छथर फाक्चामाराका दुधराम कुरुम्भङ्को परिवारलाई किरांत याक्थुङ चुम्लुङ कोरिया अन्तर्गत थेगु शाखाले नगद २७ हजार ५ सय सहयोग गरेको छ ।

चुम्लुङद्वारा संकलित रकमलाई आज तेह्रथुमको छथर शुक्रबारेमा एक कार्यक्रमका बीच किरांत याक्थुङ चुम्लुङका अध्यक्ष सन्तोष मादेन र छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्साँवाले सामुहिक रूपमा मृतकका श्रीमति भिममाया लिम्बूलाई प्रदान गर्नु भएको थियो ।

कार्यक्रम छथर पत्रकार समाजको आयोजनामा सम्पन्न भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।